कुलमान घिसिङको पक्षमा सर्वोच्चको फैसला, कुलमानलाई काम गर्ने बाटो खुल्यो

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै कुलमानलाई काम गर्ने बाटो खुलेको छ । सरकारले २७ साउनमा…

नवलपुरमा ३८ हजार डोज भेरोसेल खोप, ४५ वर्ष माथिकालाई खोप लगाईने

नवलपुर । नवलपरासी(पूर्व)मा थप ३८ हजार डोज भेरोसेल खोप आउने भएको छ । स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार ३८ हजार डोज खोप नवलपुर आउन लागेको हो । ३८ हजार डोज खोप मध्ये १५ हजार डोज जिल्लाका सवै स्थानीय तहहरुलाई…

प्रतापपुरको १० गाउँ सभा, ७४ करोड बढीको बजेट पास

परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको १० आंैं गाउँपालिका सभाले ७४ करोड १७ लाख ४३ हजार ९ सय ५० रुपयाँ विनियोजन गरेको छ । गाउँ सभाले आर्थिक वर्ष २०७८÷२०७९ का लागि क्षेत्र गत रुपमा आर्थिका विकास तर्फ ७ करोड ४७ लाख १० हजार र…

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट आज स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय…

भारतीय केराका कारण नेपाली केराले बजार पाएनन्

दाउन्ने संवाददाता -  परासी। अबैध रुपमा भारतीय केरा आउने क्रम नरोकिए पछि पश्चिम नवलपरासीका केराले बजार नपाउँदा किसानहरु मर्कामा परेका छन् । पछिल्लो करिब पाँच वर्षदेखि पश्चिम नवलपरासीमा किसानहरु व्यवसायिक केरा खेतीतर्फ…

६० हजार रुपैयाँ दिएर श्रीमान्‌को हत्या गरेको खुलासा

सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीय दुखरण महराको हत्या घटनाको मुख्य योजनाकारको आरोपमा उनकी श्रीमती हरिहरदेवी महरा पक्राउ परेकी छन् । भारत विहारको मधुवनीको जयनगर बजार नजिकै दुखरणको शव फेला परेको थियो । …

पर्यटकबाट घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ

बुटवल । नेपाल–भारत सीमा नाका बेलहियामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ परेका छन् । सीमा नाका पार गराउन भन्दै भारतबाट आएका पर्यटकसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत…

नवलपुरमा लागु औषध सहित ३ जना पक्राउ 

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटबाट गैडाकोट प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी नायव निरीक्षक भानु चौधरीको कमाण्डमा रहेको टोलीले गैडाकोट २ नारायणी पुल निरबाट लागुऔषध सहित…

आजदेखि सोह्रश्राद्ध शुरु, वैदिक विधि अनुसार पितृकार्य गर्ने चलन

आजदेखि पितृपक्ष अर्थात सोह्रश्राद्ध शुरु भएको छ । वडादशैं शुरु हुनु भन्दा अघि भदौ कृष्ण प्रतिपदादेखि १६ दिनसम्म दिवंगत पितृहरुको सम्झनामा विभिन्न पितृकार्य गर्ने चलन रहेको छ । सनातन धर्मावलम्वीहरुले वैदिक विधि अनुसार नदीका…

पाकिस्तानमा दुई समूहबीच गोली हानाहान, ९ जनाको मृत्यु, २० जना घाइते

एजेन्सी । पाकिस्तानको एक अदालत परिसरमा दुई समूहबीचको गोली हानाहान हुादा ९ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तर पश्चिम स्थित दीर जिल्लामा रहेको एक जनजाती अदालतमा भएको घटनामा २० जना घाइते भएका छन् । घाइतेहरुको अवस्था…