आजको राशिफल, यी राशिको दिन शुभ

मेष कर्म प्राप्तिको निम्ति लामो दुरीको विदेश यात्रा हुने योग रहेको छ । पढाइ लेखाइमा सुधार हुँदै जानेछ । वृष व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आउने आम्दानीले उत्साह जगाउनेछ । माया प्रेममा नजिक हुन सकिनेछ । …

बुटवलका मेयरलाई मुक्का हान्ने युवक पक्राउ

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् । मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई सोमबार साँझ प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी…

शैक्षिक क्षेत्र र स्वास्थ्य क्षेत्र सुर्ती र मदिरा रहित घोषणा गर्न माग

नवलपरासी । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नवलपरासीद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नवलपरासीका महिला संगठनहरुले स्थानीय तहका प्रमुखहरु लगायत प्रमुख जिल्ला अधिकारी…

मध्यविन्दुका सबै वडामा आधारभुत स्वास्थ्य केन्द्र

गंगा विश्वकर्मा - चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाका विभिन्न ९ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भइरहेको छ । सरकारी स्वास्थ्य संस्था नभएका नगरका ९ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र…

बर्दघाटका १४ बर्षीय बालक ६ महिनादेखि वेपत्ता, खोजि गरिदिन मलेसियाबाट गरे उनका बुवाले अपिल

रामकुमार श्रेष्ठ - परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १५ काँग्रेस चोक निवासी १४ बर्षीय बालक ६ महिनादेखि वेपत्ता भएका छन् । बर्दघाटका १४ बर्षीय बालक चैत्र १२ गते आइतबारदेखि घरबाट वेपत्ता भएका उनका पिता अर्जुन चापकोटे…

गाई काटेको अभियोगमा १० जना पक्राउ

हेटौंडाः आइतबार मकवानपुरको पुर्वि बकैया गाउँपालिकामा गाई काटेको अभियोगमा १० जना पक्राउ परेका छन् । बकैया गाउँपालिकाको वडा नम्बर ११ स्वबिमा गाई काटेको थाहा हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले ५० केजी…

सुनवलमा जनसेना !

गोपी ज्ञवाली - नवलपरासी (सुनवल) । संविधान सभा दिवसको अवसर पारेर पश्चिम नवलपरासी सुनवल १३ मा एउटा टोलमा जनसेना पथको नामांकरण गरिएको छ । संविधान घोषणा भएको छैठौं वर्षको अवसर पारेर सुनवल नगरपालिका वार्ड नम्बर १३ सुर्यवस्तीको एउटा टोलमा…

आम सन्चार विधयेक तत्काल फिर्ता लिन नेपाल पत्रकार महासंघ नवलपुर शाखाको माग

कावासोती। नेपाल पत्रकार महासंघ नवलपुर शाखाले गण्डकी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको आम संचार विधेयकमा केहि प्रावधानहरु नेपालको संविधानले प्रदत गरेको अधिकार अभिव्यक्ति स्वतन्त्रता प्रतिकुल रहेको भन्दै तत्काल विधेयक फिर्ता लिन माग…

बुटवलका मेयरमाथि पहिरो पीडितले गरे मुक्का प्रहार

बुटवल ज्योतिनगरका पहिरो पीडितले बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि हातपात गरेका छन् । गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए । सोमबार उक्त…

जुवा तास खेलिरहेका सात जना पक्राउ

स्याङ्जा । पुजतलीबजार नगरपालिका १३ तोरीखोलास्थित तुल बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा तुल बहादुर लगायत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ५…