कावासोती नगरपालकाले सुरु गर्यो सुधारिएको सामाजिक सुरक्षा भत्ता परिचय पत्र

कावासोती  । कावासोती नगरपालिकाले सुधारिएको सामाजिक सुरक्षा भत्ता परिचय पत्र वितरण सुरु गरेको छ । बुधबार कावासोती नगरपालिका वडा नम्बर ५ मा सामाजिक सुरक्षा भक्ता प्राप्त गर्ने नयाँ लाभग्राहीलाई नयाँ सामाजिक सुरक्षा भत्ता…

काँग्रेस अधिवेशनको तालिका परिवर्तन

नेपाली काँग्रेसले विभिन्न तहका अधिवेशन तालिका परिवर्तन गर्ने भएको छ । बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र संघीय अधिवेशन सार्न सहमति जुटेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार असोज नौ गतेबाट…

क्रान्तिकारी माओवादी बर्दघाट – २ वडा समितिमा नयाँ नेतृत्व चयन

पुस्पा गिरी - बर्दघाट । नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीको डेढ महिने अभियान अंतरगत बर्दघाट -२ वडा समितिको भेलाले गोपाल गिरीको नेतृत्वमा ९ सदस्यीय वडा समिति चयन गरेको छ । वडाको पहाडी क्षेत्र सहित विभिन्न आठ वटा टोलमा गठन…

नवलपुर खण्डको जीर्ण राजमार्ग मर्मत सुरु, दशैमा चिल्लो सडक सरर

नवलपरासी, असोज ६ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासी पूर्व नवलपुर खण्डमा जीर्ण बनेको राजमार्ग मर्मत सुरु गरिएको छ । राजमार्गमा परेका खाल्डा खुल्डीमा कालोपत्रे गरेर मर्मत गर्न थालिएको हो । यस अघि राजमार्गमा परेका…

भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ…

सरकार हराएको सूचना…

संजिव कार्की - सरकार आज भन्दा ठिक ७२ दिन अघि बनेको थाहा छ l सरकार उसै पनि जनता र संसदले बनाएको होइन केवल अदालतको परमादेश र अन्त कतैको आदेश,हुकुम र मर्जीले बनेको आरोप सत्ताच्युत भएको नेकपा एमाले र अन्य उसँग निकटता राख्नेहरुले…

मध्यविन्दु नगरमा भण्डारीले सभापति सहित गरे प्यानलै घोषणा

कावासोती । नेपाली काङ्ग्रेसको आगामी ९ गते हुने भनिएको पालिका अधिवेशनको सरगर्मी बढे सँगै नवलपुरमा पनि धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । जिल्लाको मध्यविन्दु नगरपालिकामा वर्तमान सभापति समेत रहेका दोमन भण्डारीले सभापतिमा…

काङ्ग्रेस महाधिवेशन : कावासोतीमा ढकाल नेतृत्वमा पदाधिकारीको प्यानल घोषणा

कावासोती। नेपाली काङ्ग्रेस यहि असोज ९ गते सम्पन्न हुने नगर अधिवेशनका लागी शालिकराम ढकालको नेतृत्वमा पदाधिकारी सहितको प्यानल घोषणा भएको छ । बुधबार कावासोतीको होटल दियालोमा कार्यक्रमको आयोजना गरेर पदाधिकारी सहितको प्यानल…

वडा अध्यक्षलाई कार्य कक्षमा नभेटेपछि पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं.–१ का वडा अध्यक्ष गंगाराम सुनार एउटा विशेष कार्यक्रमका लागि राजधानी कै एक होटलमा सहभागी थिए । बुधबार बिहानैदेखि कार्यक्रममा सरिक भएका उनलाई १० : १५ तिर वडा कार्यालयकै लेन्डलाइन…

कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ

झापाको दमक नगरपालिका-१ बाट कौडा खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार मंगलबार राति हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको…