राष्ट्रपतिद्वारा परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त
परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा.नारायण खड्का नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई नियुक्त गरेकी हुन् ।
राष्ट्रपतिको कार्यालद्वारा बुधबार जारी विज्ञप्तिमा…