युनाईटेड गोल्ड कपः पश्चिमटोलालाई हराउँदै वातासिनो कावासोती सेमिफाइनलमा
कावासोती । हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको आइतबार सम्पन्न क्वाटरफाइनल अन्तरगतको खेलमा वातासिनो कावासोती विजयी भएको छ ।
कावासोतीको नमुना युवा क्लब पश्चिमटोलालाई पराजित गर्दै वातासिनो कावासोतीले सेमिफाइनलमा पुगेको हो…