नवलपुर एफएमको ११ औं बार्षिकोत्सव, तिजविषेश कार्यक्रम

नवलपुर । नवलपुरको कावासोतीमा रहेको नवलपुर एफ.एम. १०४.७ मेगाहर्जको ११ औं बार्षिकोत्सव आज विविध कार्यक्रम गरिएको छ । आजभन्दा ११ बर्ष अगाडि नेपाली महिलाहरुको महान पर्व तिजकै दिन पारेर प्रशारण शुरु गरिएको नवलपुर एफ.एम.को आज ११ औं…

भावना तथा विद्रोहको पर्व : तीज

- डा शिवशंकर बस्याल - मानव सभ्यताको विकासक्रम बिगत बाट आजसम्म आइपुग्न लामो इतिहास पार गरेको छ। आजको मानव सभयता सिकारी र कन्दमूल बटुल्ने समाजबाट पशुपालक , कृषि हुँदै औद्योगिक युगसम्म आइपुगेको हो। आफ्ना आवश्यकताहरु सहजतम…

उच्च रक्तचाप भनेको के हो, कसरी बच्ने?

उच्च रक्तचाप भनेको यस्तो अवस्था हो जसमा रगत प्रवाह हुने रक्तनलीहरूमा चाप बढी हुने गर्छ। यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्छ र ती रक्तनलीहरू बन्द हुने सम्भावना बढाउँछ। अधिकांश बिरामीहरूलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको…

निजामति कर्मचारी दिवसमा कावासोतीमा रक्तदान

नवलपुर । निजामती कर्मचारी दिवसको अवसर पारेर आज कावासोतीमा कर्मचारी मिलन केन्द्र नवलपुरले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी कावासोतीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेको कर्मचारी मिलन…

शिलान्यास गरिएको छ वर्षमा पनि नमुना सदरमुकाम निर्माण अगाडि बढ्न सकेन

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माण अलपत्र बनेको छ । जिल्लाको कावासोती नगरपालिका–३, मा नमुना सदरमुकाम निर्माण हुने क्षेत्रमा रहेका रूख कटान नहुँदा सो काम अगाडि बढ्न नसकेको हो । आयोजना सम्पन्न गर्ने…

गण्डक नहरमा युवती मृत फेला

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुलको गण्डक नहरमा एक जना युवती मृत फेला परेका छन् । अन्दाजी २२ बर्षीया युवती आज विहान मृत भेटिएकी हुन् । मृतकको सनाखत हुन सकेको छैन । नवलपुर प्रहरीका अनुसार घटना…

कावासोतीमा करेन्ट लागि घाइते

कावासोती । नवलपुरको कावासोतीमा करेन्ट लागेर १ जना घाइते भएका छन् । आज विहान कावासोती १७ गोर्सटी निवासी ५१ बर्षीय लालबहादुर कार्कीलाई करेन्ट लागि घाइते भएका हुन् । दबदबेको रुखमा घाँस काट्ने क्रममा विजुलीको तारमा छुन गई करेन्ट…

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ करोड बढी ठगी गर्ने कावासोतीका गिरी पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ करोड बढी ठगी गर्ने १ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । अरविन्दु कुमार चौधरीको जाहेरीको आधारमा कावासोती १७ निवासी ३९ बर्षीय प्रितम गिरीलाई पक्राउ गरेको बताउनुभयो ।…

कावासोतीमा रेडक्रसले शववाहन सञ्चालनमा ल्यायो

नवलपुर । रेडक्रस सोसाइटी कावासोतीले कावासोतीमा शव वाहन सञ्चालनमा ल्याएको छ । गरिव तथा विपन्न परिवारलाई निशुल्क र अन्यलाई न्यूनतम शुल्कमा उपलब्ध गराउने गरी आजदेखि शव वाहन सञ्चालनमा ल्याइएको नेपाल रेडक्रस सोसाइटी कावासोती शाखाका…

कावासोतीमा आजदेखि तरकारीमा विषादी परीक्षण, नमुना परीक्षणमा खान अयाेग्य तरकारी भेटिएन

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती तरकारी थोक बजारमा आजदेखि तरकारीको विषादी परीक्षण शुरु भएको छ । यो सहित नेपालको १२ वटा सहरमा तरकारी थोक बजारमा विषादी परीक्षण प्रयोगशाला नै राखेर काम गरिएको कृषि विभाग केन्द्रिय कृषि…