राष्ट्र बैङ्कले यस बर्ष दसैँका नयाँ नोट नदिने

काठमाडौँ । हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यसपटक सुकिला नोट मात्र दिने भएको छ । दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको…

कावासोतीमा साइकलबाट लडि गम्भीर घाइते

नवलपुर । नवलपुरको कावासोती १४ झोजाडमा साइकलबाट लडेर १ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६५ हर्वास निवासी ३६ बर्षीय चन्द्रबहादुर बस्नेत गम्भीर घाइते भएका हुन् । कावासोती १४…

कावासोतीमा आजदेखि तरकारीमा बिषादी परीक्षण

कावासोती । नवलपुरको कावासोती २ हाटबजारमा आजदेखि तरकारी विषादी परिक्षण हुने भएको छ । कृषि तथा पशुपंक्षि विकास मन्त्रालयको कृषि विभागले कृषि थोक बजारमा शुरु गरेको विषादी परीक्षण प्रयोग शाला अन्तरगत कावासोतीमा पनि विषादी परीक्षण शुरु…

चाडपर्व नजिकियोः नारायणगढ बुटवल सडकको अवस्था भने दुर्वस्था

कावासोती । चाडपर्व नजिकिदै जादाँ नारायणगढ–बुटवल सडकको अवस्था भने दिनानुदिन बिजोग हुदैँ गएको छ । मर्मत र स्तरोन्नतिका निम्ति गैँडाकोटदेखि बुटवलसम्मको सडक भत्काईएको ६ वर्ष सम्म पनि काम सम्पन्न नहुदाँ यस पटकको…

रुसमा २२ जना सवार पर्यटक हेलिकप्टर दुर्घटना : १७ जनाको शव फेला

मस्को : रसियामा शनिबार बेपत्ता भएको हेलिकप्टरको भग्नावशेष फेला परेको छ । यो हेलिकप्टरमा २२ जना सवार थिए । हालसम्म १७ जनाको शव निकालिएको बीबीसी समाचारमा उल्लेख छ । रुसको सुदूर पूर्वी क्षेत्रमा बेपत्ता भएको हेलिकप्टरको भग्नावशेष फेला…

चितवनमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु

चितवन। चितवनमा डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर २ का ६३ वर्षीय पुरुषको डेंगु संक्रमणबाट शनिबार मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका…

बुटवल नारायणगढ सडक खण्डमा कोमामा गयो, यस्तै रहे ठेकेदारको विकल्प खोज्नु पर्छः मन्त्री दाहाल

रामकुमार श्रेष्ठ – नवलपरासी । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चाइना स्टेट कम्पनीले सन्तोषजनक काम नगरे ठेक्का तोड्न सक्ने चेतावनी दिएका छन् । आइतबार रुपन्देहीबाट नवलपुर आउने क्रममा पूर्वपश्चिम…

केराको बगानभित्र २ बालिका मृत भेटिए, आमा बेपत्ता

मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मा दुई नाबालिग मृत भेटिएका छन् । उनीहरूकी आमा पनि बेपत्ता छिन् । घरमा श्रीमानसँग सामान्य झगडापछि २९ वर्षीया अस्मिता न्यौपाने छोरी लिएर हिँडेको बताइएको छ । धनकुटा घर भएका अर्जुन कार्कीको परिवार…

नवलपरासीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु

नवलपरासी । चट्याङ लागेर आज पश्चिम नवलपरासीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नं. १४ पर्सावल बस्ने ३५ वर्षिय ठाकुर नाथ कवँर रहेको प्रहरीले जनाएको छ । बिहान पानी परिरहेको अवस्थामा खेतमा काम गर्न गएका…

चितवनमा भारी वर्षा, जनजीवन प्रभावित

बिहानदेखिको वर्षाले चितवनको जनजीवन प्रभावित बनेको छ। वर्षाका कारण सडक तथा वस्तीहरु जलमग्न भएका छन्। जल तथा मौसम विज्ञान विभागकाअनुसार चितवनको कल्यानपुरमा पछिल्लो ६ घन्टामा १०३ मिलिमिटर वर्षा भएको छ। भरतपुर, माडी‍, झुवानी, रामपुर…