एम.सी.सी. पारित गर्न मरिहते गरेको भन्दै प्रम देउवाको शब र्याली निकालियो (फोटो फिचर)

https://www.youtube.com/watch?v=DD96aglJW7I नवलपरासी२५ भाद्र : एम. सि.सि पारित गर्न कम्मर कसेर लागेको भन्दै नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले प्रधानमन्त्री शेर बहादुर देउवाको शब र्याली निकालेर पुत्ला जलाएको छ । बर्दघाट ४…

नवलपुरमा आज थपिए १० जना नयां संक्रमित

नवलपुरमा कोभिड १९ को सक्रिय संक्रमितको संख्या घटेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सक्रिय संक्रमितको संख्या १ सय २० रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १० जना नयां सक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार…

करिब १४०० सडक आयोजना खारेज

अर्थमन्त्री जनार्दन शर्माले १४०० सडक आयोजना आयोजना खारेज गरेका छन् । प्रतिनिधिसभामा संशोधित बजेट पेस गर्दै शर्माले आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब…

देउवा सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिरोधका बाबजुद देउवा नेतृत्वको सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको संशोधित बजेट ल्याएको छ । जसमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रहेको छ ।…

पहिराले एक सातादेखि कोशी राजमार्ग अवरूद्ध

सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर-दक्षिण कोशी राजमार्ग अवरूद्ध भएको छ। गत शनिबारदेखि भोटखोला जाने उत्तर-दक्षिण कोशी राजमार्ग अवरूद्ध भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए। पहिराका कारण सदरमुकाम…

१० किलो गाँजासहित एक जना पक्राउ

प्रहरीले १० किलो गाँजासहित बिहीबार राति विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका-७ का २४ वर्षीय सागर राई छन्। सिआरभी पोस्ट भट्टाचोकबाट खटिएको टोलीले बिहीबार राति ८ बजे राईलाई पक्राउ गरेको…

राष्ट्रिय सभा बैठक बस्दै, राजनीतिक दलसम्बन्धी अध्यादेश पेस हुने

काठमाडौं / राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेस हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । बैठकको सम्भावित कार्यसूचीमा विधायन व्यवस्थापन समितिका सभापति…

तेह्रथुम पावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् रिजल्ट

तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड गरेकाे छ । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । जस अनुसार ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले…

दाउन्नेमा दुई वटा ट्रक ठक्कर खाँदा १ जनाको मृत्यु, ३ घाइते

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेको घ्यू खोलामा दुई वटा ट्रक एक आपसमा ठक्कर खाँदा १ जनाको निधन भएको छ भने ३ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार बुटवलबाट नारायणगढ आउँदै गरेको प्रदेश ३०–१–००३…

बाढी पीडित परिवारलाई राहत वितरण

परासी । पाल्हिनन्दन गाउँपालिकामा बाढी प्रभावित तथा गरिब परिवारहरुलाई राहत वितरण गरिएको छ । एविसि नेपाल स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाको समन्वय तथा लालीगुराँस किशोर किशोरी संजालको आयोजनामा बाढी प्रभावित तथा…