३ वर्षीया बालिका झाडीमा मृत फेला

शनिबार बिहानदेखि बेपत्ता भएकी गुल्मीको बाँझकटेरी गाउँकी  तीन वर्षीया बालिका  आइतबार बिहान मृत फेला परेकी छन् ।  मदाने गाउँपालिका–२ बाझकटेरी कि तीन वर्षीया आयुषा पोख्रेल मृत फेला परेकी हुन् । हिजो बिहान ११ बजे सम्म घर मै खेलिरहेको र…

नेपालले आज बंगलादेशसँग खेल्दै

नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज आइतबार बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ। एएफसी…

पछिल्लो २४ घण्टामा १० जना नयां सक्रमित थपिए

नवलपुरमा कोभिड १९ को सक्रिय संक्रमितको संख्या घटेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सक्रिय संक्रमितको संख्या १ सय २० रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १० जना नयां सक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार…

डा. कोइरालाले गरे गृह जिल्ला नवलपुर आएर सभापतिको उमेद्वारी घोषणा

नवलपुर । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले शनिबार गृह जिल्ला नवलपुर आएर सभापतिमा उमेद्वारको घोषणा गरेका छन् । शनिबार नेपाली काँग्रेस देवचुली नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गर्दै उनले उमेद्वार घोषणा गरेका हुन् ।…

कोरोना प्रभावित परिवारलाई खाद्यान्न सहयोग

काठमाडौँ– २०७२ साल बैशाखमा आएको विनासकारी महाभूकम्पको चपेटामा परी पलभरमै घरबारविहीन भएका ६५ परिवारहरु भक्तपुर लिवालीको खुला मैदानमा जस्ता पाताले निर्मित अस्थायी टहरमा बस्दै आएका थिए । तीमध्ये केही परिवार आफ्नो बासस्थानमा फर्किसकेका छन्…

देवचुली वडा नं ५ र १२ लाई जोड्ने मोटरेबल पक्की पुल निर्माण

देवचुली, पूर्वी नवलपरासीको देवचुली नगरपालिका रहेको बौलाहा खोलामा वडा नं ५ र १२ लाई जोड्ने मोटरेबल पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । देवचुली नगरपालिकाको वडा नं ५ र १२ जोड्ने उक्त मोटरेबल पुल सिताबास, मुण्डे हुँदै रजहर पुग्न…

सभापतिको दौडबाट पछि हट्दिनः महामन्त्री कोइराला

चितवन, २६ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् । आज चितवनका पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् । उनले भने,…

नवलपुरको फुटबल टिम सि डिभिजन छनौट खेलका लागि काठमाडौं प्रस्थान

नवलपुर । पूर्वी नवलपरासीका कावासोती ३ अठ्ठाईस विगाहामा रहेको अइठाइस विगाहा युवा क्लबको फुटबल टोली सि डिभिजन लिग फुटबल छनौट प्रतियोगितका लागि काठमाडौं प्रस्थान गरेको छ । नवलपुरका खेलाडीहरु सम्मिलित टोलीलाई शनिबार विहान कावासोती ३ का…

एमालेको विधान अधिवेशनमा ३ हजार प्रतिनिधि बनाउन प्रस्ताव

नेकपा एमालेको  विधान अधिवेशनमा  ३ हजार जना प्रतिनिधि रहने प्रस्ताव आएको छ । बिहान बसेको पार्टीको स्थायी कमिटी बैठकबारे जानकारी दिँदै नेता योगेश भट्टराईले  केन्द्रीय कमिटी, केन्द्रीय विभाग, निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी, पार्टीका…

दुई बालबालिकामा दादुरा संक्रमण

जाजरकोट / नेपालले तीन वर्ष अघि अर्थात् सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य लिए पनि जाजरकोटमा बिरामी फेला परेका छन् । भेरी नगरपालिका-१ का दुई बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको भेरी नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले…