रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिकामा गएराती भएको दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय प्रवेश खरेलको उपचारका क्रममा मृत्यु भएको हो । तिलोत्तमाको शंकरनगरस्थित सडकमा लु २२ प ५५२६…

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–४ पासिकोट घट्टा गाउँ बस्ने राम कृष्ण कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ घर भएका ४६ वर्षीय नवराज रिमाल समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको…

राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म

राष्ट्रिय जनगणना आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ । बुधवार काठमाडौंमा केन्द्रीय तथ्यांक विभागले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै कोरोना महामारीका कारण स्थगन गरिएको राष्ट्रिय जनगणना आगामी कात्तिक २५ देखि मंसिर ९…

बर्दघाटमा एम.सी.सी. विरुद्ध कालो झण्डा सहित प्रदर्शन

नेकपा ( क्रान्तिकारी माओवादी ) र देशभक्त जनगणतन्त्रिक मोर्चा पश्चिम नवलपरासीले एम.सी.सी परियोजना विरुद्ध बर्दघाटमा कालो झन्डा सहित प्रदर्शन गरेको छ । बर्दघाटको शान्तिनगरचोकबाट कालोझन्डा प्रदर्शन सहित निस्किएको र्याली चिसापानी चोकमा…

आजदेखि मौसममा सुधार, केही स्थानमा वर्षा

हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ भने मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश २ र…

पत्रकार कल्याणकारी कोषमा सहयोग जुट्ने क्रम जारी

परासी,२३ भदौ । पश्चिम नवलपरासीको सुनवल स्थित लोटस रिसोर्टका सञ्चालक कृष्णप्रसाद पौडेलले नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा सहयोग रकम उपलब्ध गराउनुभएको छ । पत्रकार महासंघले विपदमा परेका…

आज हरितालिका तीज, देवादिदेव महादेवको पूजा आराधना

शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण…

आज तीज : कस्तो छ तपाईंको राशिफल ?

वि.सं.२०७८ साल भदौ २४ गते । बिहीबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि– तृतीया, रातको ०२ बजेर १६ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– हस्त,…

तिलोत्तमामा असोज ६ गतेदेखि विद्यालय सञ्चालनमा आउने

बुटवल । स्वास्थ्य मापदण्डभित्र रही तिलोत्तमा नगरपालिकामा असोज ६ गतेदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । विद्यालय व्यवस्थापन समिती, शिक्षक, अभिभावक तथा विद्यार्थी लगायतका लागि स्वास्थ्य मापदण्ड बनाएर असोज १ गते भित्र नगरपालिकाको…

हुप्सेकोट ३ बाहेक नवलपुरका सबै वडामा काँग्रेसको वडा अधिवेशन सकियो

नवलपुर । पूर्वी नवलपरासीमा हुप्सेकोट ३ बाहेकका सबै वडामा वडा अधिवेशन सकिएको छ । नेपाली काँग्रेस नवलपुरका कार्यालय सचिव गोपाल वस्ताकोटीका अनुसार हुप्सेकोट ३ बाहेकका सबै वडामा वडा अधिवेशन भएको छ । अधिकांश वडामा सर्वसम्मत चयन भएको र…