मोरक्कोमा नयाँ प्रधानमन्त्री नियुक्त

मोरक्कोमा शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । ​मोरक्कोका राजा मोहम्मद छैठौँले अजिज अखान्नौचलाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका हुन् । नेस्नल र्याली अफ इन्डेपेन्डेन्ट (आरएनआई) का अध्यक्षसमेत रहेका अखान्नौचलाई…

भनसुनमा प्रहरीमा जागिर लगाएको दाबी गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

गृहमन्त्री बालकृष्ण खाँणलाई भनेर प्रहरीमा नाम निकालिदिएको दाबी गर्ने नेपाल विद्यार्थी संघमा आवद्ध एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्युठानको ऐरावती गाउँपालिका–१ दाङबाङ घर भएका नरेन्द्र गुरुङलाई पक्राउ गरिएको प्युठानका डिएसपी सुनिल…

ट्रकको ठक्करबाट घाइतेको मृत्यु

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक सुरू भएको छ।   बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा सुरू भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङले जानकारी दिए। बैठकमा विधान महाधिवेशन…

‘एमाले चितवनको जेठ २ अघिका सम्पूर्ण संरचना ब्युँतिए’

भरतपुर । नेकपा एमाले चितवनको सम्पूर्ण संरचना २०७५ जेठ २ अघिको अवस्थामा फर्किएको छ । नेकपा एमाले चितवनका इन्चार्ज तथा बागमती प्रदेशका सहसंयोजक काशीनाथ अधिकारीले नेकपा एमाले चितवनको सम्पूर्ण संरचना २०७५ जेठ २ अघि फर्केको बताए ।…

एमालेको स्थायी कमिटी बैठक सुरू

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक सुरू भएको छ। बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा सुरू भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङले जानकारी दिए। बैठकमा विधान महाधिवेशन (प्रतिनिधि,…

क्रान्तिकारी माओवादी पश्चिम नवलपरासी द्वारा अभियान उदघाटन

परासी - मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओबादी) पश्चिम नवलपरासीले राजनैतिक बैचारिक; सम्पर्क ; संगठन र सङघर्स ( रा.स.स.स) डेढ महिने अभियान उद्घाटन गरेको छ । शुक्रबार बर्दघाट ४ दिब्यनगरमा जिल्ला भेला गरि माओवादीले अभियान…

भेटिएनन्न दीमा बेपत्ता भएका युवक

डोटी- सेती नदीमा नुहाउने क्रममा एकाएक बगेर बेपत्ता भएका युवक अहिलेसम्म फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका प्राविधिक प्रहरी नायब निरीक्षक खडक भुत्यालका एक मात्र छोरा दिपायल सिलगढी…

संखुवासभा सामूहिक हत्या प्रकरण : आरोपित पक्राउ

संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सामूहिक हत्या काण्डको आरोपमा स्थानीय एक युवालाई पक्राउ गरिएको छ । उनी हत्या भएको कार्की परिवारको आफन्त रहेको प्रहरीले जनाएको छ । घटनाको…

२२ दलीय मोर्चाद्धारा नवलपुरमा एमसीसी विरूद्ध विरोध सभा

कावासोती । नेपाल कम्युनिष्ट पार्टी सहित २२ दलीय मोर्चाद्वारा नवलपुरको सदरमुकाम कावासोतीमा एमसीसी सम्झौताको बिरुद्धमा बिरोध प्रदर्शन गरेको छ । एमसिसिको बिरुद्धमा चर्को नाराबाजी सहित कावासोतीको मुख्य बजार परिक्रमा गर्दै प्रदर्शन कोणसभामा…

गण्डकीमा थारु भाषा नसमेटिएको भन्दै असन्तुष्ट

२५ भदौ, नवलपुर । सरकारी कामकाजको भाषा आधारको निर्धारण र भाषा सम्बन्धी सिफारिसको पञ्चवर्षीय प्रतिवेदनप्रति थारु कल्याणकारीणी सभा जिल्ला कार्यसमिति नवलपुरले असन्तुष्टि व्यक्त गरेको छ । भाषा आयोगले तयार गरेको प्रतिवेदनमा गण्डकी प्रदेशका…