निजामती सेवा दिवसमा बृक्षारोपण
कावासोती । कर्मचारी मिलन केन्द्र नवलपुरले निजामती सेवा दिवसको अवसरमा बृक्षारोपण गरेको छ ।
व्यवसायिक सृजनशिल प्रशासन विकास समृद्धि र सुशासन भन्ने नाराका साथ स्थानीय शिव सामुदायिक वन कावासोती २ मा बृक्षारोपण कार्यक्रम गरिएको हो ।…