५१ किलो गाँजासहित चार जना पक्राउ
चितवन प्रहरीले ५१ किलो गाँजासहित चितवनबाट चार जनालाई पक्राउ गरेको छ। ना ७ ख ५०११ नम्बरको रात्रि बसबाट रत्ननगर नगरपालिका–१५ का २७ वर्षीय सोनाम वाइबा, कालिका नगरपालिका–८ का २५ वर्षीय विमल तामाङ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ का २० वर्षीष…