महोत्तरीमा रुखबाट लडेर एक जनाको मृत्यु

महोत्तरीको जलेश्वर नगरपालिका-३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले जानकारी दिए ।…

अबको चुनाबमा १ नम्बरको पार्टी माओवादी केन्द्र: देवेन्द्र पौडेल

नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का स्थायी कमिटि सदस्य देवेन्द्र पाैडेल ( सुनिल)ले अबकाे चुनावमा माओवादी केन्द्र एक नम्बरकाे पार्टी बन्ने कावासाेतीकाे एक कार्यक्रममा घाेषणा गरेका छन् । अखिल क्रान्तिकारी (नवलपुर) काे १६…

नेपाली काँग्रेस चितवनको सभापतिमा ८ जना प्रत्यासी

चितवन । नेपाली काँग्रेस चितवनको सभापतिका लागि आठ जना प्रत्यासी चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा यही भदौ २१ गते वडा अधिवेशन हुँदैछ । जिल्ला समितिका लागि भने आगामी असोज १० गते निर्वाचन हुनेछ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले…

हुप्सेकोटमा पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई राहत

चोरमारा । नवलपुरको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा भदौं १० गते राति आएको पहिरोमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई शनिबार देउराली फाउण्डेशनले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । राष्ट्रिय दलित पत्रकार संघ नवलपुरको पहलमा…

लाङ्घाली एकता समाजको कानुनी सचेतना प्रशिक्षण 

भाद्र १९, कावासोती । लाङ्घाली एकता समाज कावासोती ८ को आयोजनामा एकदिने कानुनी सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिबार भएको छ । संस्थाका अध्यक्ष राम बाहादुर राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ सल्लाहाकार कर्णेल धनबहादुर…

परासीमा अल्पमतको गुटले अधिवेशनमै भाग लिएन

हरि शर्मा - परासी । पश्चिम नवलपरासीमा भएको नेपाली कांग्रेस वडा अधिवेशनमा अल्पमतमा परेको गुटले अधिवेशनमै भाग लिएका छैन । मतदाता संख्याको अन्तर धेरै रहेका वडाहरुमा उमेदवारी दिएपनि हारिने भएपछि अल्पमतमा रहेका नेतादेखि कार्यकर्ताहरु…

गण्डकी प्रदेशका चार जिल्लामा विद्युत आपूर्ति बन्द

पहिरोले पर्वतमा विद्युत प्रसारण लाइनका टावर ढालेपछि गण्डकी प्रदेशका चार जिल्लामा विद्युत आपूर्ति बन्द भएको छ ।पर्वत, बागलुङ, म्यादी र मुस्ताङको विद्युत आपूर्ति बन्द भएको हो । पर्वत सदरमुकाम कुश्मा नजिकै रहेको नेपाल विद्युत प्राधिकरणको मोदी…

नवलपुरमा अझै खुलेन ड्राइभिङ्ग लाइसेन्सको ट्रायल

कावासोती । निषेधाज्ञा विस्तारै खुकुलो हुँदै गएसँग देशभर सवारी चालक अनुमति पत्रको लागि परीक्षा, ट्रायल र बायोमेट्रिक खुलेको भए पनि नवलपुरमा भने अझै खुलेको छैन । सातवटै प्रदेश र गण्डकी प्रदेशको पोखरामा समेत ट्रायल खुलिसकेको भए पनि…

नेकपा एमाले अध्यक्ष ओली अस्वस्थ

नेकपा एमालेका अध्यक्ष केपी शर्माओली अस्वस्थ भएका छन् । ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईका अनुसार अध्यक्ष ओली अस्वस्थ भएपछि शनिबार उनी सहभागी हुन तय गरिएका कार्यक्रमहरु स्थगित गरिएका छन् । उनलाई सामान्य ज्वरो आएको छ । बढी थकान भएपछि…

रिपोटरको डायरी: बाढीको कहर – त्रासदिपूर्ण त्यो मध्यरात सम्झिँदा

हरि शर्मा - नवलपरासी - भदौं ११ गते शुक्रबारको मध्यरात । मस्त निद्रामा रहेका बेला घरीघरीको बिजुलीसहित चम्केको चट्याङ्गको आवाजले झस्किदैं ब्युझिँन्थे । ब्युझिँदा बाहिर दरर्किदैं गरेको पानीको आवाज ठूलै सुनिने गरेको थियो । एक्कासी…