अखिल क्रान्तिकारी नवलपुरको अध्यक्षमा आशिष
अर्जुन अविरल -
नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी० नवलपुरको अध्यक्षमा आशिष आचार्य निर्वाचित भएका छन् ।
अखिल क्रान्तिकारी नवलपुरको १६ औं जिल्ला सम्मेलनबाट आशिष आचार्यको…