जूठो खाइएन





जूठो खादै खाईएन
मिठो खोज्न लाईएन
चाकडी गर्न घरघर डुल्ने बानी लाईएन
आश्वासन चिप्ला कुरा कुनै दिन सहिएन
सिद्धान्तमा अचल भैयो
दुःख पर्छ सहदै रोईयो

नेपाल आमा हाम्री आमा
नेपालीकी राम्री आमा
तिम्रो सेवा गर्दागर्दै
माटो छुने ईच्छा राख्दा
स्वतन्त्रता हुनैपर्छ
स्वाभिमानले बाँच्नै पर्छ


जनताको जनवाद
मनभित्र होस् राष्ट्रवाद
विकास र समृद्धिको
चलोस् लहर काली, मेची




सम्बन्धित
Loading...