नवलपुरमा घरेलु हिंसाका ५१ घटना दर्ता


केही समय अघिसम्म घरेलु हिंसाका घटनालाई घर भित्रै वा गाउँमै छलफल गरेर मिलाइने गरिन्थ्यो यद्दपि अहिले पनि कतिपय घटनाहरु घर भित्रै तर कतिपय घटनाहरु गाउँमै मिलाइने गरिन्छ।



घर भित्रै मिलाउने नसकिने गाउँमा पनि मिल्न नसक्ने अवस्थाका घरेलु हिंसाका घटनाहरु मात्र प्रहरीकोमा पुग्ने गर्दछ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वमा गत आर्थिक बर्षमा ५१ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् 




ती मध्ये ४२ वटा घटना मिलापत्र गराएर टुंगाइएको जिल्ला प्रहरीको महिला सेलले जनाएको  

त्यसैगरी आर्थिक बर्ष २०७६।०७७ को पछिल्लो चार महिनामा २६ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् भने ति मध्ये १८ वटा मिलापत्र गरिएको छ।

त्यसैगरी जिल्ला अदालत नवलपुरमा गत आर्थिक बर्षको पछिल्लो चार महिनामा वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् भने यस आर्थिक बर्षको साउन गतेदेखि मंसिर १२ गतेसम्म वटा घरेलु हिंसाका घटना दर्ता भएको जिल्ला अदालत नवलपुरका सूचना अधिकारी दुर्गाबहादुर कार्कीले बताए।

परासीमा घरेलु हिंसाका १७९ घटना दर्ता

 

 

पूर्वी नवलपरासीमा एक बर्षमा १७ जना बलात्कारको सिकार

 

 



सम्बन्धित
Loading...