भीम र गरिमाको ‘ओ माई लर्ड’





गायक भीम श्रेष्ठले नयाँ गीत ‘ओ माई लर्ड’ सार्वजनिक गरेका छन् । यो गीतले आफ्नी मायालु प्रतिको प्रेम भाव व्यक्त गरेको छ । गीतमा स्वर, शब्द तथा संगीत नै भीमको छ ।

गीतको भिडियोमा गायक भीम र मोडल गरिमा शर्माले अभिनय गरेका छन् । अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।







सम्बन्धित
Loading...