अन्जु र मनोजराज सिवाकोटीको नयाँ गीत ‘तिमी आयौं जिन्दगीमा’ सार्वजनिक


 




गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराज सिवाकोटीको स्वरमा ‘तिमी आयौं जिन्दगीमा’ बोलको गीत सार्वजनिक भएको छ । सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजकै संगति छ ।

सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा गीतकार वाग्ले र उनकी श्रीमती प्रमिला कार्कीको अभिनय छ । उत्सव दाहालको छायांकन रहेको यो भिडियोमा विकास दाहालको सम्पादन छ ।

 




 

 




सम्बन्धित
Loading...