संगीताको तीज गीत ‘मै घुमें फनफनी’ सार्वजनिक





तीज नजिकिदै गर्दा अचेल दैनिक थुप्रै तीज गीत सार्वजनिक हुन थालेका छन् । यस्तैमा गायिका संगीता सिवाकोटीको तीज गीत ‘मै घुमें फनफनी’ सार्वजनिक गरिएको छ ।

तिलक बस्नेतको शब्द, संगीत र स्वर रहेको चर्चित गीतमा सुदीप सागरको एरेन्ज छ ।




गीतको भिडियो समेत बनेको छ । जसको निर्देशन शिव बिकले गरेका हुन् । गीतमा आकाश श्रेष्ठ र बर्षा सिवाकोटीको अभिनय देख्न सकिन्छ ।




सम्बन्धित
Loading...