नवलपुरमा भन्सार छलिका लत्ता कपडा बरामद,




नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले भन्सार छली ल्याएको लत्ता कपडा बरामद गरेको छ ।

जिल्ला नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ दाउन्ने चेक पोष्टमा चेकीङ टोलिले पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना ६ ख ५४२९ नम्बरको यात्रु बाहक बसको डिकीमा बेबारीसे अवस्था रहेको कपडा बरामद गरेको हो ।




प्रहरीले काँचो लेडिज कपडा कुर्ता सुरुवाल २० मिटरको दरले १२ थान बिना बिल भरपाई भन्सार, राजश्व छलि निकासी, पैठारी गरी ल्याईएको अवस्थामा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ

 

बाघले फेरि मान्छे खायाे

 



सम्बन्धित
Loading...