बालकृष्ण खाणले बुझाए ३० लाख बैंक ग्यारेन्टी, रिहा हुँदै
काठमाडौँ, मंसिर २९ । पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले बैङ्क ग्यारेन्टी बुझाएर आज धरौटीमा रिहा हुँदैछन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार उनी आज धरौटीमा रिहा हुन लागेका हुन् ।…