वार्षिक अभिलेख

२०८० पुष १ गते, २०:३३

सरस्वती आधारभूत विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस वृहत कार्यक्रम गरी मनाउने

कावासोती । पूर्वी नवलपरासीको मध्ययविन्दु नगरपालिका १२ बेलहानीमा रहेको सरस्वती आधारभूत विद्यालयको ३६ औं बार्षिकोत्सव तथा अभिभावक दिवश पुस ८ गते भव्यताका साथ मनाइने भएको छ । आज विद्यालय परिषरमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको…

मोटरसाइकल दुर्घटनामा कोहारको निधन

नवलपुर । नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परी विनयी त्रिवेणी गाउँपालिका ७ निवासी सुरज कुमार कोहारको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १४ बेलानी स्थित भित्री सडक खण्डमा…

झरना खोलाको पर्यटन पर्वद्र्धनका लागि ३ दिने पर्यटन तथा सांस्कृतिक महोत्सव हुने

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट ४ शंखदेवमा रहेको झरना खोला र यहाँको होम स्टेमा पर्यटन पर्बद्धनका लागि यहाँ ३ दिने पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ । माघ २५, २६ र २७ गतेगरी ३ दिन प्रथम झरना खोला…

नवलपुरको हुप्सेकोटमा इको क्लव संरक्षक शिक्षक संजाल गठन

प्रिय धन , नवलपुर , २९ मंसिर २०८० । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा इको क्लव संरक्षक शिक्षकहरुबाट पालिका स्तरीय इको क्लव संजाल गठन भएको छ । शुक्रबार पालिकाभरिका सामुदायिक तथा संस्थागत विद्यालयका इको क्लवका संरक्षक…

होस्टेलमा खाना पकाउन गएकी विद्यार्थी बलात्कृत, आरोपित शिक्षक फरार

सिरहा । सिरहाको एक निजी विद्यालयको होस्टेलमा खाना बनाउन आमालाई पालो दिन गएकी एक बालिका बलात्कृत भएकी छन् । विष्णुपुर गाउँपालिका–१ मा रहेको रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउन गएकी १४ वर्षीय किशोरी बिहीबार मध्यराति २५ वर्षीय शिक्षक…

बर्दघाटको भटैलियामा प्रहरी पोष्ट स्थापना

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ स्थित भटैलियामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उक्त अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना प्रहरी रहनेछन् । अस्थायी प्रहरी पोष्ट नेपाल रेडक्रस…

पेट्रोल र डिजेलको मुल्य लिटरमा ३ रुपैयाँ घट्यो

२९ मंसिर, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार इण्डियन आयल कर्पोेरेसनले २९ मंसिरमा पठाएको नयाँ…

बालिका करणी गर्ने एक जनालाई जन्मकैदको फैसला

दमौली । तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो । साथै निजलाई रु छ लाख…

७ महिनापछि बालकृष्ण खाँण थुनामुक्त

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि उनी थुनामुक्त भएका हुन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको…

६ वर्षीया बालिकाको शव पोखरी नजिक नग्न अवस्थामा फेला, बलात्कार गरी हत्या गरिएको आशंका

महेन्द्रनगर । धनुषामा एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या भएको हो । बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा गए राति फेला परेको धनुषाका प्रहरी…