वार्षिक अभिलेख

२०८२ श्रावण २६ गते, ११:०९

रुपन्देही मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ स्थित मणिग्राममा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भई हाल तिलोत्तमा नगरपालिका–१४ तीनधुरा भलवारी बस्ने २० वर्षीय खेम भुसाल…

अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा

सिड्नी । अस्ट्रेलियाले सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा गरेको छ। यसअघि बेलायत, फ्रान्स र क्यानडाको यस्तै कदमको घोषणा गरेको थियो। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले संयुक्त राष्ट्र संघको महासभामा…

दाउन्नेको बाटो आज पनि अवरुद्ध

कुसुम परियार - नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटववल सडक खण्ड आज पनि विहानैदेखि अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराका अनुसार दाउन्नको विश्वकर्मा मन्दिरदेखि केही माथि ६५…

गैडाकोटमा दुर्घटना, दुई जनाको घटना स्थलमै मृत्यु, मृतकको पहिचान खुल्यो

रामकुमार श्रेष्ठ –  नवलपुर । नवलपुरको गैडाकोटमा भएको सवारी दुर्घटनामा परी घटना स्थलमै दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका १० सिस्नेपुल स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले…

नारायणी नदीमा हाम फालेका पुरुषको सकुशल उद्दार

रामकुमार श्रेष्ठ – नवलपुर । चितवन र नवलपुरलाई जोड्ने नारायणी नदी पुलबाट नदीमा हाम फालेको पुरुषको गएराति सशस्त्र प्रहरीको टोलीले सकुशल उद्दार गरेको छ । हिजो साँझ एक जना पुरुष पुलबाट हाम फालेर वेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय…

नवलपुरमा एक बर्षमा २८ जनाले नेपाली नागरिकता त्यागे

कुसुम परियार - नवलपुर । नवलपुर जिल्लामा एक बर्षमा २८ जनाले नेपाली नागरिकता त्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय नवलपुरबाट आर्थिक बर्ष २०८१।०८२ मा १८ जना पुरुष र १० जना महिला गरी २८ जनाले नेपालीले नेपाली नागरिकता त्याग गरी गैह्र…

नारायणी नदीमा हाम फालेर एक जना पुरुष वेपत्ता

रामकुमार श्रेष्ठ -  नवलपुर । चितवन र नवलपुरलाई जोड्ने नारायणी नदी पुलमा आज साँझ एक जना पुरुष पुलबाट हाम फालेर वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज साँझ करिब पौने सात बजेतिर एक जना पुरुष नदीमा हाम फालेर वेपत्ता…

नवलपुरका स्थानीय तहहरुले दिए आइतबार स्थानीय विदा

कुसुम परियार - नवलपुर । नवलपुरका स्थानीय तहहरुले आइतबार स्थानीय विदा दिएको छ । आइतबार परेको नेवाः समुदायको सांस्कृतिक पर्व गाइजात्रा पर्वको अवसरमा यहाँ रहेको स्थानीय तहरुले सार्वजनिक विदा दिएका हुन् । कावासोती नगरपालिका र मध्यविन्दु…

नारायणी नदी किनारमा महिला मृत भेटिए

कुसुम परियार - नवलपुर । नारायणी नदी किनारमा आज एक जना महिलाको शव फेला परेको छ । नवलपुरको गैंडाकोट नगरपालिका  २ स्थित नारायणी रिसोर्ट अगाडि नारायणी नदी किनारमा एक जना वृद्ध महिला मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय…

नवलपुरको ३ छुट्टाछुट्टै ठाउमा भएको दुर्घटनामा  ४  जना घाइते 

कुसुम परियार  - नवलपुर ।  नवलपुरको ३ छुट्टाछुट्टै ठाउमा भएको दुर्घटनामा  ४  जना घाइते भएका छन । नवलपुरको कावासोती नगरपालिका ८ खरकट्टा जंगलस्थित राजमार्गमा स्कुटर चालकले नियन्त्रण गुमाइ दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।  …