गाइजात्रामा कावासोती नगरपालिकामा स्थानीय विदा
कुसुम परियार -
नवलपुर । नेवार समुदायको सांस्कृतिक पर्व गाइजात्राको अवसरमा कावासोती नगरपालिकाले स्थानीय विदा गरेको छ ।
कावासोती नगरपालिकाले आज एक सूचना जारी गरी साउन २५ गते परेको नेवार समुदायको सांस्कृतिक पर्व गाइजात्राको अवसरमा कावासोती…