पाल्पामा भएको जीप दुर्घटनामा परी मृत्यु भएका ३ जना मध्ये २ जनाको सनाखत
पाल्पामा भएको जीप दुर्घटनामा परी मृत्यु भएका ३ जना मध्ये २ जनाको सनाखत भएको छ ।
पाल्पा प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएका ३ जना मध्ये पाल्पाको निस्दी गाउँपालिका ४ मित्यालका ओमकुमारी खाम्चा र निस्दी गाउँपालिका ७ ज्यामिरेकी ३६…