वार्षिक अभिलेख

२०८२ कार्तिक २२ गते, १२:३७

हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन

काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । शनिबार भएको बाउल लिगअन्तर्गतको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो । नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र…

जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते

चितवनको रत्ननगर नगरपालिका वडा नं–५, मगर टोलस्थित भित्री सडकखण्डमा जङ्गल सफारी गाडी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । पर्यटकलाई जङ्गल सफारीका लागि जाँदै गरेको ना४च ९५७७ नम्बरको सफारी गाडी दुर्घटनामा परेको हो ।…

सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला

रामकुमार श्रेष्ठ –  नवलपुर ।  नवलपुरको देवचुली नगरपालिकाका भूमिहिन सुकुम्बासीहरुले देवचुली नगरपालिका भित्र रहेका ५ वटा सामुदायिक वनमा तालाबन्दी गरिदिएका छन् । आफूहरुले बर्षौदेखि जोतभोग गर्दै आएको जग्गा सामुदायिक वन भित्र परेको भन्दै…

कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग

कावासोती : नेपाली काँग्रेस कावासोती नगरसमिती भित्र तदर्थ समिती बनाएर अधिबेशनमा जान माग भएको छ । काँगेसको १४ औं अमहाधिबेशनमा नगरसभापती पदका निकटतम प्रतिस्पर्धी अमृतकुमार श्रेष्ठले यस्तो माग गरेका हुन् । उनले बिहिबार नगर सदस्य पदबाट…

दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने

ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा नयाँ दल निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । पार्टीको नाम ‘उज्यालो नेपाल’ र चुनाव चिन्ह बिजुलीको बल्ब प्रस्ताव गरेर आयोगमा निवेदन दिन लागिएको हो । आगामी चुनावमा भाग लिने गरी नयाँ वैकल्पिक…

भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो

रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा होटलको गेट अगाडि गोली चलेको छ । गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् । गोली चलाउने समूहको पहिचान भएको छैन । उनीहरु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।…

प्रहरीले भन्यो–दाउन्नेको बाटो प्रयोग नगरौं

रामकुमार श्रेष्ठ –  नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडख खण्डको दाउन्नेमा खण्डमा पानी पर्न छाडेको दुई दिन भयो । तर अझै पनि बाटो उस्तै हिलो र चिप्लो रहेको छ । दाउन्नेको पूर्वी र पश्चिम खण्डमा सवारी साधनको लामो लाइन लागेको छ…

विगत ४ दिनदेखि दाउन्नेको सडकमा समस्या

रामकुमार श्रेष्ठ -   नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा विगत ४ दिनदेखि यातायात सञ्चालनमा समस्या भएको छ । दाउन्ने सडकमा लगातारको पानीले बाटो हिलो र चिप्लो भएपछि सवारी साधन सञ्चालनमा समस्या भएको हो । तिहार मनाएर…

विश्वकप लिग-२: कप्तान रोहितको शतकमा नेपालले दियो २३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनायो । नेपालका लागि कप्तान रोहित…

पानी परेसँगै दाउन्नेमा लामो जाम

रामकुमार श्रेष्ठ –  नवलपुरमा विहानैदेखि पानीले दाउन्नेको बाटो चिम्लो हुँदा सवारी साधनको लामो लाइन लाग्न थालेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार आज विहान ८ बजेबाट उकालोमा मालबाहक सवारी साधनहरु…