वार्षिक अभिलेख

२०८२ आश्विन ३१ गते, १२:१०

लक्ष्मी पुजा, धन कमाउने उपायहरु

आज लक्ष्मी पुजा, नेपालीहरुको दोस्रो चाड तिहारको दोस्रो दिन हो । आज लक्ष्मीको बास होस् भनि घरहरु सफा गरेर लक्ष्मीलाई पुजा गर्ने प्रचलन छ । त्यहि लक्ष्मी कसरी कमाउने भन्ने कुरा सबैको मनमा हुन्छ । पैसा कमाउने रहर सबैको हुन्छ । तर सबैले त्यति…

कावासोतीमा आगलागी

कुसुम परियार –  नवलपुर । नवलपुरको कावासोती २ शिव मावि पछाडि एक घरमा आगलागी भएको छ । नवलपुर प्रहरीका अनुसार कावासोती २ शिवमावि पछाडि निर्मला न्यौपाने भट्टराईको घरमा गएराति आगलागी भएको हो । आफन्ती हरि प्रसाद भण्डारीलाई भाडामा दिएको…

गैडाकोटमा एक जना घर भित्रै मृत भेटिए

नवलपुर । नवलपुरको गैडाकोटमा आज विहान एक जना पुरुष घर भित्रै मृत अवस्थामा फेला परेका छन् । गैडाकोट ५ कुसुमघाट निवासी ३४ बर्षीय आकाश परियार आफ्नै घरको आफू सुत्ने कोठामा मृत फेला परेका हुन् । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ…

दलदले बौलाहा खोलामा एक जना मृत फेला

कुसुम परियार - नवलपुर । नवलपुरको देवचुली नगरपालिका १३ स्थित बौलाहा खोला पुल मुन एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । नवलपुर प्रहरीका अनुसार देवचुली १३ निवासी ५२ बर्षीय गणेश सापकोटा मृत अवस्थामा भेटिएका हुन् । उनी पुलबाट हाम…

कावासोतीमा दुर्घटना एक जना घाइते

कावासोती । कावासोतीमा भएको सवारी दुर्घटनामा परी १ जना घाइते भएका छन् । आज विहान कावासोती ८ इन्द्र चोकमा भैरहवाबाट नारायणगढतर्फ आउदै गरेको प्र–१–०२–००१ ख ९७९४ नम्बरको ट्रकले बाटो क्रश गर्दै गरेको ग.प्र. ०४–००१प ७६ नं. को स्कुटर लाई…

लालपूर्जा प्राप्त गरेपछि नवलपुरका जनता उत्साहित

नवलपुर। नवलपुरको मध्यविन्दु, हुप्सेकोट र देवचुली नगरपालिकाका जनता लामो सयमदेखि भोगचलन गर्दै आएको जमिनको लालपूर्जा पाएपछि दंग भएका छन् । जिल्लाका विभिन्न पालिकाको समन्वयमा करिब ५ दशकपछि उनीहरुलाई लालपूर्जा वितरण गरिएको हो । लालपूर्जा…

नेपालले ओमानलाई हरायो, अपराजित यात्रा कायमै

२९ असोज, काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित यात्रा कायमै राखेको छ । बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा कायमै राख्दै छनोट प्रतियोगिताको उपाधिको नजिक पुगेको छ ।…

सकियो प्रतिक्षाको घडी ! नेपाल दुई खेलअगावै टी–२० विश्वकपमा

नेपाली टोलीले तेस्रो पटक आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने पक्का भएको छ । नेपाली टोली ओमानमा जारी एसिया–प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा अब्बल प्रदर्शनसहित विश्वकपमा पुगेको हो । नेपाली टोली समग्रमा तेस्रो पटक र…

नेपालले आज जापानसँग खेल्दै, एक खेल नखेल्दै नेपाल सुपर सिक्समा

काठमाडौं : आइसिसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत समूह बीमा रहेको नेपालले आज समूह चरणको अन्तिम खेलका रूपमा जापानसँग खेल्दैछ। नेपाल र जापान बीचको खेल अल अमिरत क्रिकेट स्टेडियममा आज ४:१५ मा हुने छ।…

कावासोतीमा लडेर एक जनाको मृत्यु

नवलपुर । नवलपुरको कवासोती १७ चिसापानीमा लडेर एक जनाको मृत्यु भएको छ । गएराति कावासोती १७ चिसापानी बस्ने बर्ष ५२ को दिल बहादुर खत्री आफ्नै घरको पछाडी (कर्सामा)लडिरहेको अवस्थामा निजको छोरी कोपिला खत्रीले देखी उपचारको लागी मध्यबिन्दु…