वार्षिक अभिलेख

२०८३ असार ३ गते, १२:१०

कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द

कावासोती । नवलपुरको कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार गर्न नपाउने भएको छ । कावासोती नगरपालिकाले सूचना जारी गर्दै साइकल, मोटरसाइकल, अटो तथा गाडीमा सामग्री राखेर घुम्ती व्यापार गर्न नपाउने जनाएको हो । यहाँका अनुमति लिएर…

विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति सच्याउन र संसद्को रेकर्डबाट हटाउन सभामुखको रुलिङ माग गरेका छन्। नेकपाका…

१४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित

२९ जेठ, काठमाडौं । दोस्रो हाफमा १४ मिनेटमा दुई गोल फर्काउँदै दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २-१ को जितसहित फिफा विश्वकप २०२६ मा सुखद सुरुवात गरेको छ । मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेक…

ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा

काठमाडौं : ओमानलाई ८ विकेटले पराजित गर्दै नेपालले एसियन गेम्स छनोटको फाइनल खेल्ने भएको छ। सिङ्गापुरको सिंगा ओभलमा टस जितेर ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रन बनाउँदै अल आउट भएको थियो। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य पछाएको नेपालले…

मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन

मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन रामकुमार श्रेष्ठ  - नवलपुर । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् नवलपुरको आज कावासोतीमा भएको चौथो अधिवेशनले मञ्जु दर्लामीको अध्यक्षतामा नयाँ…

तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर

नवलपुर । नयाँ बर्ष २०८३ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासंघ नवलपुरद्वारा आयोजित तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज गायिका ज्योति मगरको सांस्कृतिक प्रस्तुति रहने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्…

चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र

नवलपुर । नवलपुरको कावासोती २ भाटटोला बेल चोक स्थित नवदुर्गा रंगशाला खेल मैदानमा चैत्र २६ गतेदेखि बैशाख ७ गतेसम्म हुने आदिवासी जनजातिको सांस्कृतिक, पर्यटन, खाना तथा व्यापारिक तेस्रो नवलपुर महोत्सवको तयारी तिब्र पारिएको छ । महोत्सव…

चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव

नवलपुर । नवलपुरको कावासोती २ भाटटोला बेल चोक स्थित नवदुर्गा रंगशाला खेल मैदानमा चैत्र २६ गतेदेखि बैशाख ७ गतेसम्म आदिवासी जनजातिको तेस्रो नवलपुर महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको आयोजनामा महोत्सव हुन लागेको हो ।…

दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा गए राती भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन। दाउन्ने सडक खण्डको बर्दघाट नगरपालिका ४ घ्यु खोलामा पुर्वबाट पश्चिम तर्फ…

पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि…