अप्सरा रानीका बोल्ड तस्विर (फोटोफिचर)


एजेन्सी । दक्षिण भारतीय नायिका अप्सरा रानी उत्तेजक तस्विरकै कारण चर्चामा आउछिन् ।



सामाजिक सञ्जालमा सक्रिय यी नायिका रामगोपाल बर्माको हिरोइन भनेर चिनिछिन् ।

बर्मा निर्देशित फिल्म ‘डेन्जरस’ मार्फत दर्शकमाझ आउदैछिन् ।




उक्त फिल्मलाई भारतको पहिलो लेस्बियन क्राइम थ्रिलर फिल्म भनेर भारतीय मिडियाले लेखेको छ । उनका तस्विर हेरेर युवा पुस्ताका तन्नेरीहरु दंग पर्ने गरेका छन् ।

तस्विरमा आउने कमेन्टले पनि यहि संकेत गर्छ ।

 

 

 

 

 

 

 

 

 

 

https://www.youtube.com/watch?v=AapDtm349iA

 



सम्बन्धित
Loading...