ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
जुम्लामा चट्याङले ८० भेडा मरे, ३ सय हराए
जुम्ला । जुम्लाकाे पातारासी गाउँपालिकाकाे बागजाले पाटनमा चट्याङले ८० भेडाबाख्रा मरेका छन्।
हिजाे दिउसाे ३ बजे पातारासीकाे बागजाले पाटनमा परेकाे चट्याङले ८० भेडाबाख्रा मरेकाे पातारासी गाउँपालिकाका पशु प्राविधिक हरि कामीले जानकारि दिएका…
पहिराेमा एकै परिवारका ३ जनाकाे निधन
पाँचथर, १८ असार । जिल्लाको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ ।
परेको वडा ७ का वडाअध्यक्ष शेरबहादुर केरुङका अनुसार पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया…
असार २७ गते क्रान्तिकारी माओवादी सहित ६ दलकाे ७ सहरमा प्रदर्शन
देशमा राष्ट्रघात र जनघातले सिमा नाघेपछि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई लिएर लामो समयदेखि संघर्षरत नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ वाम घटकले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
प्रथम चरणको आन्दोलन सकिए लगत्तै ६…
शहीद परिवारलाई मासिक २१ हजारसम्म भत्ता दिने निर्णय
मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार रूपैयाँसम्मका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका लागि छात्रवृत्तिसमेत दिन…
१० वर्ष श्रीमान वेपत्ता भएका श्रीमतीलाई एकल भत्ता दिइने
सांसदद्वय बिमला बिक र विमला विश्वकर्माले श्रीमान १० वर्षसम्म निरन्तर सम्पर्कबिहीन वा वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव गरेका छन् ।
सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव गर्दै उनीहरुले…
बालुवाटारको आगलागीबाट ४ करोड भन्दा धेरै क्षति भएको आकलन
बालुवाटारस्थित सुनौलो परिवार नेपाल,मेरी स्टोप सर्भिसेजको केन्द्रीय कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ ।
८ वटा दमकलको सहायताले करिब साढे २ घण्टापछि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौं–४ मा…
पूर्वपश्चिम राजमार्गको नवलपुर सडकखण्ड अवरुद्ध, ३ वटा डाइभर्सन बगायो
रामकुमार श्रेष्ठ -
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान…
भरतपुर–बर्दघाट क्षेत्रमा चल्यो नयाँ प्रसारण लाइन
एक पछि अर्को रुग्ण आयोजना सम्पन्न गर्दै गएको नेपाल विद्युत् प्राधिकरणले भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा ल्याएको छ । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको प्रसारण लाइन…
धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ
धादिङबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको खनियाँबास गाउँपालिका-२ अक्थलीस्थित पशुराम तामाङको घरमा डेरा गरी बस्ने वडा नम्बर २ झार्लाङ घर भएका २५ वर्षीय सुनील तामाङ र २५ वर्षीय अविनाश तामाङ…
दशगजामा तारबार लगाएको भन्दै राष्ट्रिय एकता अभियानद्वारा चीनविरुद्ध प्रदर्शन
काठमाडौँ- चीनले गोरखाको चुमनुब्री गाउँपालिका १ रुइला नाकामा एकतर्फी रुपमा तारबार लगाएको भन्दै राष्ट्रिय एकता अभियानले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । उत्तरी छिमेकी चीनले गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा एकतर्फी…