समुह अनुसार हेर्नसहोस

अर्थ

कुलमान घिसिङको कमाल, विद्युत प्राधिकरणले ६ महिनामा १२ अर्ब नाफा कमायो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गएको आव २०७७/७८ मा ६ अर्ब १८ करोड नाफा रहेको थियो । चालु आवको पहिलो…

मन्त्री आले कडा कदम पछि, धमाधम रोयल्टी बुझाउँदै क्यासिनो सञ्चालक, ७६ करोड राजस्व सङ्कलन

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नाका साथै अन्यको पनि खारेज हुने चेतावनी दिएसँग अहिले क्यासिनो सञ्चालकले धामाधम रोयल्टी तिर्न थालेका छन् । पर्यटन…

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको…

उद्योग व्यवसायमा पनि सहुलियत कर्जा लगानी हुनुपर्छः केन्द्रिय उपाध्यक्ष गुरुङ

कावासोती । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रिय उपाध्यक्ष एवम् गण्डक प्रदेश इन्चार्ज रामबहादुर गुरुङले उद्योगी व्यवसायीलाई पनि सहुलीयत कर्जा लगानी गर्नु पर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश सभा सदस्य समेत…

वर्षदिनमै ७० रुपैयाँ महँगियो खाने तेल

पछिल्लो एक वर्षको अवधिमा बजारमा खाने तेलको मूल्य लिटरमै ७० रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै व्यवसायीले अस्वाभाविक रूपमा मूल्य बढाएका हुन् । नेपाल खुद्रा व्यापार संघको तथ्यांकअनुसार गत…

महेशपुर भन्सारबाट आउने भारतीय सवारी साधनलाई अनिवार्य कर

रामकरण अम्बेडकर परासी - पश्चिम नवलपरासीमा महेशपुर भन्सारले भारतीय सवारी साधनलाई नेपाल प्रवेश गर्न अनिवार्य कर लिएको छ । भारतबाट अाउने सवारी साधनहरू जाे सीमा अासपासका बजारहरूमा डुल्न वा साेही दिन फर्कने गरी अाउनेलाइ यस …

सुनको भाउ १६ सयले घट्यो, चाँदीको कति?

नेपाली बजारमा आज (बुधबार) सुनको भाउ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार तोलामा एक हजार ६ सय रुपैयाँ मूल्य घटेको छ । बुधबार छापावाल सुन तोलाको ९५ हजार एक सय…

नेपाल–साउदी अरेबिया अब सिधा हवाई उडान

नेपालबाट रोकिएको साउदी अरेबियाको सिधा हवाई उडान पुनः सुरु भएको छ । साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइ भएपछि हिमालय एअरलाइन्सले २६ माघदेखि २९ माघसम्म दमाम र रियादका लागि उडान बन्द गरेको थियो । साउदी सिभिल…

रुस-युक्रेन तनावको बहानामा उच्च मूल्यवृद्धि. महँगी रोक्ने निकाय नै अस्तव्यस्त

काठमाडौं । रुस र युक्रेनबीचको तनावलाई बहाना बनाउँदै व्यापारीहरुले सबै प्रकारका खाद्यान्नमा उच्च मूल्य वृद्धि गरेका छन् । महँगीले उपभोक्ता मारमा परिरहेको बेला प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग वाणिज्य तथा…

डलरको भाउ फेरि बढ्यो, अन्य देशको मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३२ पैसा र विक्रीदर १२० रुपैयाँ ९२ पैसा कायम भएको थियो । भने, मंगलबार बढेर अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा र विक्रीदर १२१ रुपैयाँ २८ पैसा कायम भएको छ…