समुह अनुसार हेर्नसहोस

अर्थ

चौधरी उद्योगको वियर प्लाण्टमा भिषण आगलागी फोटो फिचर

नवलपरासी, १९ जेठ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योगको नेपाल आइस वियर प्लाण्टमा बुधबार विहान अचानक आगलागी भएको छ । विहान साढे ८ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय नवलुरका प्रहरी…

सुनको मुल्य स्थिर, चाँदीको मूल्य घट्यो

बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रही ९४ हजार ५ सयमा नै कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने…

चौधरी उद्योगमा आगलागी

नवलपुर । पूर्वी नवलपरासीको  देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योगको नेपाल आइस वियर प्लाण्टमा बुधबार विहान अचानक आगलागी भएको छ । आगो नियन्त्रणको प्रयास भईरहेको छ । प्रहरी, दमकल र कामदारहरुले आगो नियन्त्रणको लागि प्रयास गरिरहेको छ…

फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा रहेको धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमा धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने बताएका हुन्।…

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि

पोखरा । गण्डकी प्रदेशको बजेट अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । पोखरा सभागृह हलमा दिउँसो १ बजेपछि बैठक सुरु हुनेछ । प्रदेशसभा शुरु हुने पहिलो दिनमै प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताले सम्बोधन गर्ने कार्यसूची तोकिएको छ ।…

सरकारले आज अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै

काठमाडौँ – सरकारले आज अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ । प्रतिनिधिसभा नरहेको अवस्थामा जेठ १५ मा नै बजेट ल्याउन जरूरी नरहेको भन्दै विपक्षी दलहरू र विज्ञहरूले विरोध गरे पनि सरकारले आज अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी गरेको…

स्थानीय तहको स्वमूल्यांकनमा भरतपुर महानगरपालिकालाई ६९ प्रतिशत

चितवन । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा चितवनको भरतपुर महानगरपालिकाले ६९ प्रतिशत प्राप्त गरेको छ । महानगरपालिकाले सबैभन्दा बढी परिमाणात्मक स्थितिमा ७० प्रतिशत अंक प्राप्त गरेको छ । यस्तै समग्र स्थिति ६९ दशमलव ०५ प्रतिशत,…

यस कारण हुन्छ बारम्बार अघोषित लोडसेडिङ !

पछिल्ला केही दिनयता सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन् । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण राजधानीका विभिन्न स्थानमा दैनिक जसो नै बत्ती आउने जाने भइरहेको छ । यस्तै समस्या देशका अन्य प्रमुख सहरमा समेत हुने…

विदेशी मुद्राको विनिमय दर, कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ०१ पैसा र बिक्रीदर…