ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
अर्थ
पेट्रोल र डिजलको मूल्य दुई रुपैयाँ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको…
आज पनि घट्यो सुनको मूल्य
नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९२ हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा तीन सयले घटेको थियो ।
महासंघका अनुसार आज…
उद्योगीले चिनीको मूल्य किलोमै बढाए ८ रूपैयाँ
चिनी उद्योगीहरूले चिनीको मूल्य बढाएका छन्। उत्पादनमा कमी आएकाले चिनीको मूल्य बढेको चिनी उत्पादन संघका उपाध्यक्ष राजकुमार अग्रवालले बताए।
‘अहिले चिनीको उत्पादन नै कम छ। किसानले उखु लगाउका छैनन्,’ उनले भने 'क्षमताअनुसार मेसिन चलाउन नसक्दा…
बढ्याे आज सुनको मूल्य
आज सुनको मूल्य १ सयले बढेर ९१ हजार ८ सय रूपैयाँ पुगेको छ ।शुक्रबार सुन प्रतितोला ९१ हजार ७ सयमा कारोबार भएको थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रूपैयाँ थियो । आज तोलामा १ सयले…
सुनको मूल्य एकै दिन तोलामा ११ सयले बढ्यो
सुनको मूल्य तोलामा एकैदिन एक हजार एक सय रुपैयाँले बढेको छ ।
बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९१ हजार सात सय रुपैयाँ पुगेको छ ।
अन्तराष्ट्रिय बजारमा बढेको मूल्यका कारण नेपाली बजार पनि प्रभावित…
भारतमा पेट्रोल, डिजेलको पुनः मूल्यवृद्धि
भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो ।
बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा…
बढ्यो सुनको मूल्य, कति छ प्रतितोलाको भाउ ?
आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुन प्रतितोला ९० हजार ६०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
सोमबा सुन तोलाको ९०…
आज पनि बढ्यो सुनको मूल्य
नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९० हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । आइतबार पनि सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।
महासंघका अनुसार आज छापावाल…
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ८९ हजार ९सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको छ ।
मुल्य बढेसँगै आज सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…
लकडाउनले विद्युतको माग घट्यो
गत वर्ष कोरोनाका कारण जारी भएको लकडाउनका कारण विद्युत् खपत करिब आधा घटेको थियो ।
गत वर्ष पनि दिउँसो र साँझ–बिहानको समयमा उत्पादित विद्युत् सबै खपत भए पनि रातको समयमा भने बिजुलीको प्रयोग गर्न पाएको थिएन ।
यस वर्षपनि काठमाडौं…