ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
अर्थ
धौवादीबाट ३५ प्रतिशत शुद्ध फलाम
नवलपुरको धौवादी फलाम खानीबाट उत्पादन हुने भएको छ । त्यहाँ भएको कच्चा पदार्थबाट ३५ प्रतिशतसम्म शुद्ध फलाम प्राप्त गर्न सकिनेछ । फलामको उत्पादनबारे चीनमा भएको परीक्षणले त्यस खानीबाट उत्पादन भएको फलामबाट स्टिल उत्पादन गर्न सकिने प्रमाणित…
तिलोत्तमा उद्योग वाणिज्य संघमा नया मिल वितरण केन्द्रका प्रमुखलाई स्वागत
तिलोत्तमा, ११ माघ । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीमा आवद्ध उद्योगी ब्यवसायीहरुले विद्युत वितरण प्रणालीमा देखिएको समस्या समाधान गर्न माग गरेका छन् । विद्युत ट्रिपिङ र अघोषितरुपमा हुने लोडसेडिङ्का कारण उद्योगी–व्यवसायी समस्यामा…
भुक्तानीका लागि अझैपनि पर्ख र हेरको अवस्थामा सर्लाहीका उखु किसान
सर्लाहीका किसान उखुको भुक्तानीका लागि अझै पनि पर्ख र हेरको अवस्थामा रहेका छन् ।
सरकार र उखु किसानबिच भएको सम्झौतामा किसानलाई २१ दिन भित्र पैसा उपलब्ध गराउने सहमती भएपनि किसानले अझै पुरै भुक्तानी पाउन सकेका छैनन् ।
सर्लाहीमा…
व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रमः गण्डकी सरकार र बैंकबीच सम्झौता
गण्डकी सरकारले व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय पोखराबिच मंगलबार सम्झौता भएको हो ।
कार्यक्रमले कोभिड १९ बाट प्रभावित उद्यम…
समावेशी सहकारीको १२ औं साधारण सभा
सुनवल । पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टीमा रहेको समावेशी बहुउद्दश्यीय सहकारी संस्थाका १२ औँ बार्षिक साधारण सभा सुनवल ५ बनकट्टीमा शनिबार भएको छ ।
सहकारीका अध्यक्ष लोकप्रसाद श्रेष्ठको अध्यक्षता एवम् लेखा परीक्षक हिमानसिँह केसीको…
झरना साकोषले गर्यो ११ औं वार्षिक साधारण सभा
कावासोतीः
गण्डकी प्रदेशका सांसद रोशनबहादुर गाहाले सहकारी संस्थाले अव उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी बढाउँदै स्थानीयस्तरमै आयआर्जनका पक्षमा लाग्नुपर्ने बताएका छन् ।
आज मंगलवार कावासोती २ मा रहेको झरना बचत तथा ऋण सहकारी संस्थाको ११ औं…
ऊर्जामन्त्री रायमाझीले गरे तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण
तनहुँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको आज स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् ।
सो अवसरमा तनहुँ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक…
एकिकरण घोषणा गर्दै बन्यो महाराजा साकोषको तदर्थ समिति
कावासोतीः
कावासोतीको महाराजा बचत तथा ऋण सहकारी संस्था र हुप्सेकोटको लुम्विनी बहुउदेश्य सहकारी संस्थाबीच एकिकरण भएको छ ।
आज शनिवार कावासोतीमा आयोजित दशौ वार्षिक साधारण सभाका अवसरमा दुई सहकारीबीच एकिकरण भएको घोषणा भएको हो ।
महाराजा साकोषको…
आज कति छ सुनचाँदीको मूल्य ?
नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
तेजावी सुन…
उद्योगी अग्रवाल पक्राउ परेलगत्तै उखु किसानको भुक्तानी सुरु
नवलपरासी । जिल्लाको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ परे लगत्तै उखु किसानहरूलाई भुक्तानी दिन सुरु गरिएको छ । अग्रवालले बैंक खातामा २ करोड रुपैयाँ जम्मा गरेको जनाए पनि किसानहरूलाई भने भुक्तानी दिइएको थिएन ।…