समुह अनुसार हेर्नसहोस

अर्थ

उद्योग बाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष पौडेल र सदस्य बस्याल गृहजिल्ला नवलपुरमा सम्मानित

उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका जिल्ला–नगर उपाध्यक्ष ओमप्रसाद पौडेललाई नवलपुर उद्योग वाणिज्य संघले जिल्लामा स्वागत गर्दै बधाई तथा शुभकामना प्रदान गरेको छ । आज मंगलवार नवलपुर उद्योग बाणिज्य संघको कार्यालयमा अध्यक्ष डाँसुराज…

उद्योग बाणिज्य महासंघ गण्डकी निर्वाचन सम्पन्न

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन् । महासंघको शनिबार राति प्राप्त निर्वाचन परिणामअनुसार कोइराला भारी मतले विजयी भएका हुन् । ८० प्रतिशत भोट खसेकोमा ५४ प्रतिशत मत कोईरालाको पक्षमा…

नवलपरासीमा दुई उद्योग सञ्चालकलाई पक्राउ पूर्जी

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले दुई चिनी उद्योगका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरेको छ । जिल्लाको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगका सञ्चालक शुशीला गोयल र इन्दिरा सुगर मिल प्रतापपुरका सञ्चालक राजेश अग्रवाललाई पक्राउ पूर्जी जारी…

बारामा ७ वटा क्रसर उद्योग बन्द गर्न निर्देशन

बारामा जिल्ला समन्वय समितिले नियम विपरीत सञ्चालन भएका ७ वटा क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । समितिले ढुङ्गा गिट्टी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ अनुसार तत्काल क्रसर उद्योग बन्द गर्न निजगढ नगरपालिकालाई…

घट्यो सुनको मूल्य

नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सयले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ ।…

नवलपुर जिल्ला अदालतमा दुई खाद्य उद्योग उपर मुद्दा दर्ता

नवलपुर । नवलपुर जिल्ला अदालतमा दुई खाद्य उद्योग उपर मुदा दर्ता भएको छ । दुषित एवं न्यून स्तरको खाद्य बस्तु उत्पादन, संचय तथा बिक्री बितरण गरेका दुई वटा खाद्य पदार्थ उत्पादक उपर अदालतमा मुद्दा दर्ता भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण…

डिजेल, पेट्रोल र मटितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए । नयाँ मूल्यअनुसार…

नवलपुरको आर्शिवाद एग्रो फुड्स सिल

नवलपुरको मध्यविन्दु–१ मा रहेको आर्शिवाद एग्रो फुड्स प्रा.लि. (मसला उद्योग)को गोदाममा सिल गरीएको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले अनुगमनका क्रममा खाध्य नियमावली अनुसार उद्योग संचालन भएको नपाईएकोले उद्योगमा सिल…

नवलपरासीमा उखु किसानले १८ करोड भुक्तान पाएनन, किसानहरु आन्दोलनको तयारीमा

रामकुमार श्रेष्ठ - नवलपरासी  । पश्चिम नवलपरासीका उखु किसानहरुले अझै १८ करोड बढी रकम चिनी मिल तथा उद्योगबाट भुक्तान पाएका छैनन् । अघिल्लो बर्ष नै भुक्तान पाउनु पर्ने सहमति भए पनि अर्को सिजन शुरु हुने बेलासम्म भुक्तान नपाएपछि यहाँका…

उखु किसानहरुले आन्दोलन गर्ने

गोपी ज्ञवाली - नवलपरासी, १५ मंसीर । पश्चिम नवलपरासीमा संचालनमा रहेका चिनी मिलहरुले उखु किसानहरुको भुगतानी गर्न बाकी रहेको करोडौं रुपियाँ रकम भुगतानी गर्न नमाने पछि उखु उत्पादक किसानहरु आन्दोलन गर्ने भएका छन । पश्चिम नवलपरासीमा…