समुह अनुसार हेर्नसहोस

अर्थ

आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीचको सहमति अनुसार आईओसीले आजदेखि सोमबार (मार्च १) गतेदेखि लागु हुनेगरी मूल्य बढाएर पठाएको हो । आईओसीले पठाएको नयाँ मूल्यसूची…

होङ्सीमा डिजेल र कोइलाको भर

नवलपरासी — वैदेशिक लगानीमा निर्मित नेपालकै ठूलो होङ्सी सिमेन्ट कारखानामा मागअनुसारको विद्युत् आपूर्ति हुन नसक्दा उत्पादन लागत बढेको छ । अहिले दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन भइरहेको छ । तर पर्याप्त विद्युत् आपूर्ति अभावमा…

महेषपुर भन्सारमा पछिल्लो सात महिनामा झण्डै २० करोड राजश्व संकलन

रामकरण हरिजन - नवलपरासी । पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयमा २०७७ साल साउनदेखि माघ सम्म १९ करोड ८६ लाख ६० हजार ४ सय ९२ रुपैयाँ राजश्व संकलन भएको छ । माघ महिनाको मात्रै ३५ लाख २३ हजार चार सय बीस रुपैया राजश्व भन्सार…

सुनको मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु २०० बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छ।…

लुम्बिनी चिनी उद्योग पुन संचालनमा

गोपी ज्ञवाली - नवलपरासी । पछिल्लो दुई वर्षदेखि बन्द अवस्थामा रहेको पश्चिम नवलपरासीको सुनवल स्थित लुम्बिनी चिनी उद्योग पुनः संचालनमा आएको छ । चिनी उद्योगका संचालक मनिष कुमार अग्रवालको अचानक भएको मृत्यु र अग्रवाल परिवारमा अंशबन्डाको…

देवचुली नगरपालिकाकाे साताैं नगरसभा शुरू

देवचुली । पूर्वी नवलपरासीकाे देवचुली नगरपालिकाकाे साताैं नगरसभा शुरू भएकाे छ । नगर सभामा जलश्राेत विधयक २०७७ र वातावरण तथा प्राकृतिक स्राेत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेकाे विधयक २०७७ प्रस्तुत भएकाे छ । विधयक माथि अहिले छलफल…

नवलपुर र चितवनको ग्रिल व्यवसायीबीच छलफल

कावासोती । चितवन र नवलपुरका ग्रील तथा स्टील व्यवसायीबीच शुक्रबार कावासोतीमा छलफल भएको छ । ग्रिल तथा स्टील व्यवसायी संघ नवलपुरको आयोजनामा कावासोतीमा छलफल भएको हो । छलफलले चितवनका व्यवसायीहरु नवलपुरमा काममा आउँनु पर्ने अवस्था र…

कावासोतीमा माछापुच्छे बैंकले शाखा रहित बैंकिंग सेवा बिस्तार

माघ २१ माछापुच्छ्रे बैकले  शाखा रहित बैंकिंग सेवा विस्तार गरेको छ । कावासाेति नगरपालिका वडा नम्बर १५ मा माछापुच्छे बैंक लिमिटेडले १५३ औं शाखा रहित बैंकिंग सेवा बिस्तार गरेको कावासोतीका शाखा प्रबन्धक शेषराज पोखरेलले जानकारी दिए। सेवा…

पश्चिम नवलपरासीको ग्रामिण साकोसको पाँचौ सेवा केन्द्र बर्दघाट १६ मा

बर्दघाट । पश्चिम नवलपरासीको ग्रामिण बचत तथा ऋण सहकारी सस्था लिमिटेड बर्दघाट ७ जिमिरेभारको पाँचौ सेवा केन्द्र अन्र्तगत शनिबार दाउन्ने देवी सेवा केन्द्र बर्दघाट १६ मा एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । सस्थाका अध्यक्ष देवी प्रसाद…

चितवनका नौ व्यावसायिक फर्म कारवाहीमा परे

मूल्यसूची नराख्ने नारायणगढका नौवटा थोक पसलहरुलाई जरिवाना गरिएको छ । मूल्यसूची नराख्ने सातवटा पसललाई ५० हजार र दुईवटा पसललाई २० हजार रूपैयाँका दरले जरिवाना गरिएको हो । थोक पसलहरुले मूल्यसूची नराखेको भन्ने उजुरीका आधारमा वाणिज्य आपूर्ति…