समुह अनुसार हेर्नसहोस

अर्थ

सुनको मूल्य एकैदिन २ हजारले घट्यो, चाँदीको मूल्यमा पनि भारी गिरावट

नेपाली बजारमा मंगलबार एकैदिन सुन तोलामा २ हजार रुपैयाँले घटेको छ । यस्तै चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । सोमबार तोलामा ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल…

घट्यो डिजेल र पेट्रोलको मूल्य

काठमाडाैं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबारको निगम सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। उनका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा दुई रुपैयाँका दरले मूल्य घटाइएको…

एकै दिनमा ३ हजारले घट्यो सुनको भाउ…

केहि दिन उच्च भाउमा कारोबार भएको सुनको मूल्य आज ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज शुक्रबार सुनको मूल्य ३ हजारले घटेको हो। बिहिबार छापावाला सुन ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज शुक्रबार ३ हजारले घटेर तोलामा ७८…

३ हजार रुपैयाँले घट्यो सुनको मूल्य

साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य घटेको छ । एकै दिन तोलामा ३ हजार रुपैयाँले सुनको मूल्य घटेको हो । हिजो बिहीबार तोलाको ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी…

घट्यो सुनको मुल्य

सुनको मूल्यमा आज बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ८१ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । बुधबार ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा आठ सय रुपैयाँले घटेको…

सुनको मूल्यमा फेरि ऐतिहासिक रेकर्ड

शुक्रबारदेखि स्थीर रहेको सुनको भाउमा मंगलबार पुनः वृद्धि आइ उचाइको नयाँ रेकर्ड कायम भयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० ले बढेर तोलाको ८२ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी…

नेपालले पाँच वर्षभित्र ५० अर्बकाे विजुली बेच्दै

काठमाडौं,फागुन २७- नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४९ अर्ब ७२ करोड २० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने भएको छ । हाल झण्डै २० अर्ब बराबरको विद्युत् आयात भइरहेको बेला विद्युत् प्राधिकरणले यति धेरै विद्युत् निर्यात…

सुनको मूल्य प्रतितोला ८२ हजार ५ सय

आइतबार सुनको मूल्य प्रतितोला ८२ हजार ५ सयमा कायम छ। शुक्रबार एकै दिन १८ सयले बढेर सोही मूल्यमा नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज स्थिर छ। अमेरिकी फेडरल रिजर्भ बैंकले ब्याजदर ०. ५ प्रतिशतले घटाएर १. २५ प्रतिशत कायम गरेपछि सुनको मूल्य…

सुनको मूल्य फेरि ह्वात्तै बढ्यो, तोलाको भाउ ८० हजारमाथि

फागुन २१ ।  नेपाली बजारमा आज फेरि सुनको मूल्य ह्वात्तै बढ्काे छ । सुन आज तोलामा दुई हजार दुई सय रुपैयाँ बढ्दै प्रतितोला ८० हजार पाँच सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज…