समुह अनुसार हेर्नसहोस

अर्थ

सुनसान त्रिवेणी नाका – फाेटाे फिचर

प्रेमचन्द राैनियार - नवलपरासी । सरकारले चैत ११ गते देखि चैत १८ गतेसम्मका लागि घाेषणा गरेकाे लकडाउनकाे आज चाैथाे दिन गण्डकी प्रदेशकाे एक मात्रा नाकाकाे रुपमा रहेका विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ स्थित रहेकाे ठुलाेवैराज पुलकाे नाका…

रसुवा र तातोपानी भन्सार खुले

माघदेखि बन्द रहेका चिनियाँ नाकामा रहेका दुई भन्सार कार्यालय खुलेका छन्। रसुवा र तातोपानी भन्सार कार्यालय आजदेखि खुलेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिएका छन्। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले दैनिक…

नवलपुरमा अत्यावश्यकमा पर्ने बैंक पनि बन्द

कावासोती । सरकारले लकडाउनका बेला अत्यावश्यकको रुपमा राखेको बैंक नवलपुर जिल्लामा बन्द गरिएको छ । सर्वसाधारण बैंकमा आफ्नो खातामा रहेको रकम झिक्न नपाएको गुनासो गरेका छन् । लकडाउन बढ्न गएको अवस्थामा आर्थिक संकट पर्ने भन्दै आमसर्वसाधारण…

अब ग्यास सिलिण्डर आधा मात्र भरेको पाइने

काठमाडौं, चैत १३- नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको छ । हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ । निगमका एक अधिकारीकाअनुसार मागअनुसार…

सुनचाँदीको मुल्य पनि नतोकिने

कोरोना भाइरस कोभिड १९ का आजदेखि देशै लकडाउन भएका कारण सुनचाँदीको बजार भाउ पनि  एक सातासम्म नतोकिने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विज्ञप्तिका अनुसार भाइरसका कारण देशमा लकडाउन भएकाले सुनचाँदी बजार बन्द हुनेभएकाले…

भुताहाको सहकारी संस्थाद्वारा कर्मचारीको विमा

गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासीको एउटा सहकारीले आफना सम्पूर्ण कर्मचारीको जीवन विमा गरिदिएको छ । पश्चिम नवलपरासी बर्दघाट भुताहा स्थित जनकल्याण सहकारी संस्था लिमिटेडले आफनो संस्थामा कार्यरत सबै कर्मचारीहरुको जीवन विमा गरिदिएको…

जरिवाना तथा अतिरिक्त शुल्कहरु छुटको व्यवस्था गर्न माग

कावासोती । कोरोना भाईरस (कोभिड – १९) को माहामारीले नेपालको अर्थतन्त्रमा पनि असर परेको भन्दै बैंक ब्याज, किस्ता, कर, अन्य महशुलमा जरिवाना र अतिरिक्त शुल्कहरु छुटको व्यवस्था गर्न नवलपुर उद्योग संघले माग गरेको छ । नवलपुर उद्योग संघद्वारा जारी…

बजाजको नयाँ मोडल मोटरसाईकल चन्द्रौटा

राम अवतार चौधरी - कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको जिनत अटो मोटिभसमा बजाज कम्पनीको नयाँ ब्राण्डेड मोटरसाईकल बिहिबार लञ्चिङ भएको छ । नेपालमा सर्वाधिक बिक्री हुने बजाज कम्पनीको नयाँ मोडल प्लसर १२५ सिसी…

कोरोनाको प्रभाव डलरमा– नेपाली रुपैयाँ इतिहासकै कमजोर

अमेरिकी डलरको भाउ हालसम्मकै उच्चविन्दुमा पुगेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय २० रुपैयाँ २८ पैसा बिक्रीदर तोकेको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो । अमेरिकी डलर बलियो बन्दा नेपाली रुपैयाँ भने इतिहासकै कमजोर…

१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

केही दिनदेखि घट्दै आएको सुनको मूल्य आज (बुधबार) बढेको छ । मंगलबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तोलाको ७६ हजार ५ सय रुपैयाँमा सुनको…