समुह अनुसार हेर्नसहोस

अर्थ

नवलपुरमा नदीजन्य वस्तुको दोहन नियन्त्रणका लागि सशस्त्र प्रहरीले बढायो सक्रियता

कावासोती । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती आसपासको क्षेत्रमा नदीजन्य वस्तुको चोरी निकासी तथा दोहन बढेपछि शसस्त्र प्रहरीले त्यसलाई रोक्न सक्रियता बढाएको छ । आइतबार मात्रै कावासोती ३ को केरुङ्गे खोला चोरी गरी नदीजन्य वस्तु निकासी…

देवचुलीको परिवर्तनशिल सहकारीको साधारण सभा

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ३ केउरानीमा रहेको परिवर्तनशिल बहुद्देश्यीय सहकारी संस्थाको शनिबार ११ औँ साधारण सभा भएको छ । कार्यक्रममा देवचुली नगरपालिका ३ का वडा अध्यक्ष गोपालराज शर्मा, सहकारीका सल्लाहाकार कृष्ण गौतम,…

कावासोती नगरपालिकामा पशु मृत्यु सिफारिसको पनि कर!, सामाजिक सञ्जालमा व्यापक आलोचना

कावासोती । स्थानीय तहले लगाउँदै आएको विभिन्न करको व्यापक आलोचना भईरहेको बेला पूर्वी नवलपरासीको सदरमुकाममा रहेको कावासोती नगरपालिकाले पशु मृत्यु सिफारिसको पनि कर लिने गरेको खुलेको छ । कावासोती नगरपालिकाले पशु मृत्यु सिफारिस गरेबापत कर…

शिवमन्दिर महिला सहकारीको अनुगमन

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्था लि.ले स्थलगत अनुगमन गरेको छ । संस्थाका अध्यक्ष खगीसरा गुरुङ, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष अनुगमन समितिका संयोजक, सदस्य, लेखा संयोजक राममाया…

बैंकिङ प्रणाली ह्याक गरी ठूलो रकम चोरी गर्न खोज्ने तीन जना पक्राउ

प्रहरीले बैंकिङ प्रणाली ह्याक गरी ठूलो रकम चोरी गर्न खोज्ने समूहका तीन जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाले पक्राउ परेकाहरुबारे आधिकारिक जानकारी दिन आज १ बजे पत्रकार सम्मेलनको…

नारायणीमा चल्ने मिनी पानीजहाज भयो तयार

भरतपुर । नेपाल–भारत सीमा हुँदै कलकत्ता पुग्ने पानीजहाजको टुंगो नभए पनि चितवनका युवाले नारायणी नदीमा ‘क्रुज सिप’ (मिनी पानीजहाज) चलाउन देखेको सपना भने चाँडै पूरा हुने भएको छ । भिजिट नेपाल २०२० देखि नारायणी नदीमा पानी जहाज चल्ने भएको हो ।…

त्रिभुवनटार सहकारीमा दुर्गा भण्डारी निर्वाचित

नवलपरासीकाे कावासाेतीमा रहेकाे त्रिभुवनटार बहुमुखी सहकारी संस्थाको शनिबार सम्पन्न नयाँ नेतृत्वको निर्वाचनबाट दुर्गा भण्डारी अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । शनिवार राति सम्पन्न मतगणनाबाट भण्डारी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।…

भारतको दिल्लीबाट नेपाल आउँदै गरेको बसमा तस्करी, एक करोड बढीको अवैध सामग्री नवलपरासीको भूमहीमा बरामद

जनक पान्डेय नवलपरासी । भारतको दिल्लीबाट नेपालसम्म आउदै गरेको ना ८ ख १२०३ नम्बरको यात्रुवाहक बसमा तस्करी हुने गरेको खुलेको छ । शनिबार नवलपरासीको भूमहीबाट प्रहरीले उक्त बसबाट एक करोड बढीको  सामग्री बरामद गरेको हो । प्रहरीले अवैध…

सेटिङमा भन्सार छली

पत्रपत्रिका / अन्नपूर्ण पाेष्टबाट भैरहवा भन्सारका कर्मचारी र व्यापारी मिलेर राजस्व गोलमाल पारेको पाइएको छ। सेटिङ मिलाउने आलु, प्याज आयातकर्तासँग कर्मचारीले हचुवाका भरमा न्यून मात्रै राजस्व लिएको कागजात फेला परेको छ । भैरहवाका…

नवलपुरका व्यवसायीहरुलाई लेखा तथा कर शिक्षा तालिम

कावासोती । पूर्वी नवलपरासीका उद्योगी तथा व्यवसायीहरुलाई नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा दुई दिने लेखा तथा कर शिक्षा तालिम प्रदान गरिएको छ । शुक्रबारबाट शुरु भएको तालिम शनिबार सकिने छ । तालिमको कावासोती नगरपालिकाका प्रमुख…