समुह अनुसार हेर्नसहोस

अर्थ

आर्थिक वृद्धिदर उच्च हुने शीर्ष दसमा नेपाल,भारत नेपालभन्दा पछि

बेलायती म्यागजिन द इकानोमिस्टले आर्थिक वृद्धिदर उच्च हुने शीर्ष दस मुलुकको सूचीमा नेपाललाई राखेको छ । आगामी वर्ष सन् २०२० को आर्थिक वृद्धि प्रक्षेपण गर्ने क्रममा इकोनोमिस्टले नेपाललाई उक्त अवधिमा ६.९ प्रतिशत हुने अनुमानसहित उक्त सूचीको आठौं…

अरुणखोलामा मध्यविन्दु सांस्कृतिक तथा नेवा: खाना महोत्सव हुदै

नवलपरासीकाे मध्यविन्दु नगरपालिकाको अरुणखोलामा यहि पौष ७ देखि १७ गते सम्म मध्यविन्दु सांस्कृतिक तथा नेवा: खाना महोत्सव-२०७६ हुने भएको छ । भाषा कला संस्कृतिःसमग्र राष्ट्रको उन्नती भन्ने उदेश्यका साथ मध्यविन्दु सांस्कृतिक तथा नेवाः खाना…

डिजेल र पेट्रोलको मूल्य बढ्यो

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ मूल्यवृद्धि गरेको हो । जसअनुसार अब उपभोक्ताले पेट्रोलको प्रतिलिटर १०९ र डिजेलको प्रतिलिटर ९७…

मध्य–मेवा खोला जलविद्युतमा बैंक तथा वित्तीय संस्थाले ७ अर्ब लगानी गर्ने

मेचीको पहाडी जिल्ला ताप्लेजुङमा निर्माण हुन लागेको ४९ मेगावाटको मध्य–मेवा खोला जलविद्युत आयोजनामा बैंक तथा वित्तीय संस्थाले ७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । हिमालयन बैंकको अगुवाइमा नेपाल इन्फ्रास्ट्रक्चर, कुमारी, क्रेडिट एन्ड…

देवः विकास बैङ्क लिमिटेडको कावासोतीमा शाखा विस्तार

शोभा जि सि देवःविकास बैङ्क लिमिटेडले कावासोतीमा आफ्नो शाखाको विस्तार गरेको छ । कावासोती शाखाको संचालक सुदन रन्त बज्राचार्याले बुधबार उद्घाटन गरेर शाखाको शुरूवात गरेका हुन् । नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराम पोख्रेल…

सुनवलको व्यापार मेलामा अचानोको व्यापार राम्रो

गोपी ज्ञवाली  नवलपरासी (सुनवल) । उद्योग वाणिज्य संघ सुनवलले आयोजना गरेको औद्योगिक व्यापार मेलामा मासु कट्ने अचानोको राम्रो व्यापार भएको छ । सामुदायिक वनले अचानो बनाएर व्यापार मेलामा विक्रीका लागि राखेको छ । स्थानीय…

झुलाघाट नाका आज अपराह्नदेखि खुल्ने

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका सोमबार साँझदेखि खुल्ने भएको छ। भारतमा सोमवार र मंगलबार हुने विधानसभाको उपनिर्वाचनको  सुरक्षा संवेदनशीलता कारण जनाउँदै चार दिनदेखि नाका बन्द रहेको छ। विधानसभाको उपनिर्वाचन सम्पन्न भएपछि अपराह्न ५…

८३ वर्षमा कहाँ पुग्यो नेपालको उद्योग ?

सरकारले आज विविध कार्यक्रम गरी पाँचौँ उद्योग दिवस मनाउँदै छ । १९९२ मंसिर ९ गते नेपालमा पहिलोपटक उद्योग परिषद स्थापना भएको दिनलाई स्मरण गर्दै २०७२ सालदेखि यो दिवस मनाउन थालिएको हो । २०७१ साल चैत २० गते मन्त्रिपरिषद बैठकले मंसिर ९ गतेलाई…

सर्वोच्चले एनसेलको १८ अर्ब कर घटायो, २१ अर्ब तिरे पुग्‍ने

काठमाडौं : सर्वोच्च अदालतले निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेललाई करिब १८ अर्ब रूपैयाँ कर छुट दिने फैसला सुनाएको छ। सर्वोच्चस्थित वृहत्त इजलासले बिहीबार फैसला सुनाउँदै २१ अर्ब १० करोड ३९ लाख रुपैयाँ मात्रै कर एनसेलले…

मेला माथि मेला; परासीको मेला नसकिदै सुनवलमा आजदेखि मेला शुरु

मंसिर ५, नवलपरासी । “कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निमार्णको बलियो आधार” भन्ने मुल नारा सहित पश्चिम नवलपरासीको सुनवल उद्योग बाणिज्य संघको आयोजनामा भोलि देखि मेला शुरु हुँदैछ । परासीको मेला शुरु भएको दुई दिन पछि नै सुनवलमा मेला…