समुह अनुसार हेर्नसहोस

अर्थ

परासीमा औधोगिक व्यापार मेला शुरु

गोपी ज्ञवाली - नवलपरासी, ३ मंसिर । नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा नवलपरासीको सदरमुकाम परासीमा पाँचौ औधोगिक ब्यापार मेला २०७६ मंगलवार देखी शुरु भएको छ । यहि मंसिर ३ गतेदेखि मंसीर १० गते संचालन हुने औधोगिक ब्यापार मेला सदरमुकाम…

‘डिग्रे’ मेलाबाट उठेको रकम पर्यटन प्रवर्द्धनमा

रुकुम : रुकुम पश्चिमको प्रशिद्ध धार्मिकस्थल 'डिग्रे मन्दिर' परिसरमा लाग्ने यस वर्षको मेलाबाट साढे १२ लाख रकम उठेको छ। मेलामा संकलन भएकाे सो रकम रुकुमको पर्यटन प्रवर्द्धन क्षेत्रमा नै खर्च गरिने मंगलबार डिग्रे मेला व्यवस्थापन समितिको…

बिल गेट्स फेरि बने संसारकै धनी व्यक्ति

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स दुई वर्षपछि फेरी संसारकै सबैभन्दा धनी व्याक्ति बनेका छन्। ६४ वर्षका गेट्सको सम्पती १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब छ। ब्लुमवर्ग पत्रिकाले प्रकाशन गरेको सर्वेक्षणअनुसार सन्…

मंसिर ३ गते देखि परासीमा औद्योगिक व्यपार मेला, प्रचण्डले उद्घाटन गर्ने

नवलपरासी औद्योगिक व्यपार मेलाको उद्घानका लागी पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डाक्टर युवराज खतिवडा आउनुहुने भएको छ । परासीमा यहि मंसिर ३ गते देखि सुरु हुने मेलाको तयारी बारे जानकारी दिन आईतवार…

नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउँछौंः पर्यटन मन्त्री (भिडियो सहित)

शोभा जिसी - नवलपरासी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण बर्ष २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने दावी गरेका छन् । अहिले नेपालमा हरेक बर्ष सरदर १२ लाख पर्यटक भित्रिएको बताउँदै उनले नेपाल…

ग्यासको सट्टा विद्युतको प्रयोग बढाउने कुलमानको योजना

विद्युतको उत्पादन बढ्दै गएको समयमा विद्युत खपत कम भएपछि नेपाल विद्युत प्राधिकरणले नयाँ योजना अघिसारेको छ। प्राधिकरणले ग्यासलाई बिजुलीले रिप्लेस गर्ने योजना अघि बढाएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। प्राधिकरणले…

चिनियाँ सहयोगमा यसरी हुँदैछ दैलेख जिल्लामा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण

विविसी- चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्। खानी तथा भूगर्भ विभागका अधिकारीहरूका अनुसार अबको एक वर्षभित्र त्यस्तो अन्वेषण सकिनेछ। विस्तृत अन्वेषण सकिएपछि…

रुपन्देही व्यापार संघको अध्यक्षमा लोहनी निर्विरोध निर्वाचित

बुटवल । रुपन्देही व्यापार संघको अध्यक्षमा यमलाल लोहनी निर्वाचित भएका छन् । संघको १०  अधिवेशन अन्तरगत नयाँ नेतृत्वका लागि सोमवार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा लोहनीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । यस्तै…

बर्दघाटको व्यापार मेला शुरु (फोटो फिचर)

पश्चिम नवलपरासीको बर्दघाटमा विहीबारदेखि व्यापार मेला शुरु भएको छ । मेलाको प्रदेश ५ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरे । मेलाका उद्घाटन गर्दै उनले भारतको नाकाबन्दीको बेला समेत डटेर सामाना गर्न सक्ने नेपालीसँग…

पाकिस्तानी छोकडा नेपालको बाटोबाट भारत तस्करी

विराटनगर : तेस्रो मुलुकबाट नेपाल आउने र तस्करी भएर भारत जाने क्रम घटेसँगै विराटनगर–जोगवनी नाकाबाट केराउ र छोकडाको तस्करी बढेको छ। पछिल्लो समय पाकिस्तानी छोकडाको आयातमा भारतले कडाइ गरेपछि नेपाल हुँदै तस्करी हुने क्रम बढेको व्यापारीले…