समुह अनुसार हेर्नसहोस

अर्थ

टिकुलीगढ दुग्ध उत्पादक सहकारीको २४ साधारणसभा

बुटवल, आश्विन २८ टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लि. तिलोत्तमा–१४ रुपन्देहीले २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष जनार्दन शर्मा यादबको अध्यक्षता र प्रदेश नं. ५ का प्रदेश सभा सदस्य बलदेव…

सुनको मूल्य घट्यो,चाँदीको बढ्यो

असोज २६, २०७६ काठमाडौं : सुनको मूल्य दसैँ सकिएसँगै घट्ने क्रम जारी छ। आइतबार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर  प्रतितोला ७० हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  त्यस्तै‚ तेजाबी…

अग्याैली महिला सहकारीकाे साधारणसभा

नारायण पंगेनी - कावासोती । कावासाेतीकाे डण्डामा रहेकाे अग्याैली सामाजिक उद्यमी महिला सहकारी संस्थाकाे दशाैं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएकाे छ । कार्यक्रमको उद्घाटन गर्दै कावासाेती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले आगामी वर्ष…

सहकारीले दशैँमा बेचे दुई करोडको खसीबोका

असोज २५, २०७६ दाङ : बडादशैंँका अवसरमा दाङका छ महिला सहकारीले करिब दुई करोड रुपैयाँको खसीबोका उत्पादन गरेर बिक्री गरेका छन्। यस वर्षको दशैँमा सबैभन्दा बढी लमही नगरपालिका–९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले ९०…

कावासोतीमा महिला सहकारीले सञ्चालनमा ल्यायो कोसेली घर

कावासोती । पूर्वी नवलपरासीको कावासोती २ मा कोसेली महिला उपभोक्ता सहकारी सँस्थाले कावासोतीमा कोसेली घर सञ्चालनमा ल्याएको छ । सहकारीले कावासोती नगरपालिकाको कार्यालय अगाडि कोसेली घर सञ्चालनमा ल्याएको हो । कोसेली घरको कावासोती नगरपालिकाका…

जनकल्याण दुग्ध सहकारीको २१ औं साधारण सभा

सालिकराम भट्टराई - कावासोती, ८ असोज । जनकल्याण दुग्ध सहकारी संस्था लि. कावासोती १७ गोछडाटारको २१ औं साधारण सभा भएको छ । संस्थाका अध्यक्ष दिपकप्रसाद पौडेलको अध्ययक्षता तथा कावासोती नगरपालिकाकी प्रमुख चन्द्र कुमारी पुनको प्रमुख…

आदिवासी जनजाति उत्थान सूचना तथा सञ्चार सहकारी १० औं बर्षमा

नवलपरासी । आदिवासी जनजातिहरुमा बचत गर्ने बानी बसाल्न सके आर्थिक पाटो बलियो बन्न सक्ने नेपाल सरकार अर्थमन्त्रालय युवा तथा साना ब्यवसाय स्वरोजगार कोष अनुगमन तथा मुल्यांकन संयोजक प्रितम भुजेलले बताएका छन् । शुक्रबार कावासोतीमा आयोजित…

नवलपुर ड्राईभिङ्ग व्यवसायी संघको अध्यक्षमा प्रविन सापकोटा

कावासोती, २५ भदौ। नवलपुर ड्राईभिङ्ग व्यवसायी संघ नवलपुरको अध्यक्षमा प्रविन सापकोटा चयन भएका छन् । आज भएको ड्राईभिङ्ग व्यवसायीको भेलाले प्रविन सापकोटाको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यिय कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा…

सर्दीको होङ्सी सिमेन्टको ढुवानी ठप्प, स्थानीय ढुवानी व्यवसायी आन्दोलित

नवलपरासी । नवलपरासीको सर्दीमा होङ्सी सिमेन्टको ढुवानी ठप्प भएको छ । स्थानीय ढुवानी व्यवसायीहरुले गत सोमबार साँझबाट ढुवानी रोकेर आन्दोलन थालेका हुन् । उनीहरुले होङ्सी कम्पनीले पाएको सम्पूर्ण अर्डर स्थानीय ट्रान्सपोर्टलाई जानकारी हुनु…

दसैंको बुकिङ खोल्न भाडा वृद्धिको बार्गेनिङ

काठमाडौं : यातायात व्यवसायीले भाडा वृद्धिको बार्गेनिङ गर्दै दसैंको बुकिङ खोल्न ढिलाइ गरेका छन्। दसैंभन्दा एक महिनाअघि बुकिङ खोल्नुपर्नेमा व्यवसायीले भाडा बढेपछि मात्र बुकिङ खोल्ने भन्दै ढिलाइ गर्दै आएका छन्। यातायात व्यवसायीले दबाब बढाउँदै…