समुह अनुसार हेर्नसहोस

अर्थ

आजबाट यतीको भरतपुर–पोखरा–भरतपुर उडान सुरु

आजदेखि यती एअरलाइन्सले पोखरा–भरतपुर उडान सुरु गरेको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक अनुप ढकालका अनुसार आज बिहान १०ः५० जहाज पोखराबाट भरतपुरको लागि र भरतपुरबाट ११ः३० बाट उडान भर्ने तालिका रहेको थियो। ३० सिट क्षमताको उक्त जेटस्ट्रिम…

मध्यविन्दु नगरपालिकाका कृषकहरुलाई कृषिकर्जा सम्बन्धि साक्षरता

गंगा विश्वकर्मा चोरमारा । नवलपरासीको मध्यविन्दु नगरपालिकाको वडा नं. १३ मैनाघाटका किसानहरुलाई कृषि कर्जा सम्बन्धी साक्षरता कक्षा सञ्चालन गरिएको छ । मध्यविन्दु नगरपालिका १३ नम्बर वडा कार्यालय र सेन्चुरी कर्मसियल बैंक शाखा चोरमाराको…

नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा

नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । तयारी दाना र दानाको कच्चा पदार्थमा रहेको ढुसीको मात्रा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गरिएको हो । महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका…

गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाँदै

अन्तःशुल्क निर्धारणसम्बन्धी सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाने भएको छ । प्रशासकीय पुनरावलोकनमा जान जम्मा गर्नुपर्ने २५ प्रतिशत रकम कम्पनीले आन्तरिक राजश्व कार्यालय भरतपुरमा जम्मा गरिसकेको छ ।…

सहज सहकारीको सहकारी कोष सम्बन्धी १ दिने अन्र्तक्रिया

राम अवतार चौधरी कपिलवस्तु, ११ भदौं । सहज बचत तथा ऋण सहकारी संस्थाको सहकारी कोष सम्बन्धि १ दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५, सहजटोल स्थित सहज नेपालको भवन चन्द्रौटामा कार्यक्रम सम्पन्न भएको हो ।…

प्रधानन्यायाधीशको तलब ८७ हजार, न्यायसेवामा कसको तलव कति ?

सरकारले न्याय सेवातर्फका पदाधिकारीसहित विभिन्न सवैधानिक निकायका पदाधिकारीको नयाँ तलवमान तोकेको छ । न्याय सेवाका पदाधिकारीहरुको नयाँ तलवमान मन्त्रिपरिषदको भदौ ४ गतेको वैठकले अनुमोदन गरेको छ । अर्थ मन्त्रालयका अनुसार प्रधानन्यायाधीशसहित…

तिनाउ मिसन बैंकको एकिकृत कारोबार विधिवत रुपमै सुरु, राष्ट्रिय स्तरको लक्ष्यमा पाईला

बुटवल, भदौं ८ असार ३१ गते रुपन्देहीको बुटवलमा अवस्थित तीन जिल्ला कार्यक्षेत्र भएको मिसन डेभलपमेण्ट बैंक र तिनाउ विकास बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकको रुपमा एकिकृत कारोबार गरेतापनि विधिवत रुपमा उद्घाटन भने ८ गते आईतबार गरेको छ । बैंकले…

गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र नाका त्रिवेणी भन्सार शुरु

भिमबहादुर राना मगर नवलपरासी । भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशको एक मात्र नाका त्रिवेणी छोटी भन्सारमा सेवा शुरु भएको छ । २५ हजारसम्मको रसिद काट्न पाउने गरी नाका शुरु भएको हो । यस अघि ५ हजारसम्मको मात्र समानको भन्सार काट्न पाउने थिएन ।…

नवलपरासीमा अज्ञात रोगले भैँसी मर्न थाले , किसान चिन्तित

कावासोती साउन ३० -अज्ञात रोगका कारण भैँसी मर्न थालेपछि पशुपालक किसान चिन्तित बनेका छन् ।नवलपरासीको कावासोती नगरपालिका– १०, मगरकोटका पशुपालक कृषक सुमित्रा तिमिल्सिनाको चार वटा भैँसी चार दिनको अन्तरालमा मरेपछि कावासोती क्षेत्रका पशुपालक…

महेसपुर मुल भन्सारमा १३ करोड राजस्व जम्मा

परासी । पश्चिम नवलपरासीको महेसपुर भन्सार कार्यालयले एक बर्षमा करिब १३ करोड राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७५/०७६ को कुल राजस्व १२ करोड ९६ लाख २४ हजार ५१९ रुपैया रहेको महेसपुर भन्सार कार्यालयले जनाएको छ । भैरहवाँ भन्सार…