ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
अर्थ
प्रभु बैङ्क शाखा चन्द्रौटामा
राम अवतार चौधरी
कपिलवस्तु, १० जेठ । प्रभु बैङ्क लिमिटेडले कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा आफ्नो शाखा विस्तार गरेको छ ।
सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै प्रभु बैङ्कले सो शाखा चन्द्रौटामा विस्तार गरेको शाखा प्रमुख…
बर्दघाटमा उद्योग वाणिज्य संघको चुनावी रन्को बढ्दै
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको बर्दघाट उद्योग वाणिज्य संघमा चुनावी माहौल तातेको छ ।
बर्दघाट उद्योग वाणिज्य संघको यही जेठ १८ गते दोस्रो अधिवेशन हुँदैछ। अधिवेशनका लागि सत्तारुढ दल नेकपाले लेखनाथ न्यौपानेको नेतृत्वमा एकल…
इन्धनको मूल्य दुई रुपैयाँ घट्यो
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाएको हो ।
'भारतीय आयल निगमले पठाएको मूल्य सूची अनुसार इन्धनको मूल्य घटेको छ। पेट्रोल पदार्थको स्वचालित…
अरुणखोला नदीमा आजदेखि टेक्टरले नदीजन्य वस्तु निकासी गर्न पाउने
नवलपरासी, २५ बैशाख । खोला तथा नदीमा यस आर्थिक बर्षको ठेक्का लगाउने समय सकिन लागेपछि पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नदीजन्य वस्तु आफै निकालेर विक्री गर्ने तयारी गरिरहेको भए पनि आज देखि मध्यविन्दु नगरपालिकाको अरुणखोला नदीबाट…
पुनर्निर्माणका लागि १ सय ५६ अर्बको बजेट स्वीकृत
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्षमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरु गर्न १ सय ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
बैठकमा प्राधिकरणले पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी…
आगामी आर्थिक वर्षको बजेट १५ खर्ब ७७ अर्बको हुने
काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष १५ खर्ब ७७ अर्बको बजेट ल्याउने प्रस्ताव तयार पारेको छ । यद्यपि, बजेटले अन्तिम रुप पाउँदासम्म यो अंकमा केहि थपघट हुनसक्ने मन्त्रालय उच्च श्रोतको दावी छ ।
मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा…
‘नेपालको पानी, जनताको लगानी’ : तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिने
काठमाडौँ । ‘नेपालको पानी, जनताको लगानी’ भन्ने नाराका साथ तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिने भएको छ । सङ्घीय संसद्को आजको बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले…
पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ ।
निगमले पेट्रोलमा १ रुपैयाँ ५० पैसा मूल्य बढाएको छ भने डिजेल र मटितेलमा १–१ रुपैयाँ मूल्य बढेको छ । वृद्धि भएको मूल्य शुक्रबार राति १२ बजेबाट लागू हुनेछ ।…
बजार नपाउँदा नेपाली चिनी गोदाममा थन्कियो
पुरुषोत्तम सुवेदी,
नवलपरासी, वैशाख १९–
नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडौं मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र…
गैंडाकोट नगरपालिकामा मात्रै दुई हजार बढीले भरे बेरोजगार फारम
गैंडाकोट । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत गैंडाकोट नगरपालिकामा मात्रै दुई हजार बढीले आफू बेरोजगार रहेको भन्दै फारम भरेका छन् ।
सरकारले बेरोजगारलाई भत्ता दिने जनाएसँगै वडा कार्यालयमा फारम भर्ने व्यवस्था मिलाइएको छ । गैडाकोटमा २…