समुह अनुसार हेर्नसहोस

अर्थ

सहकारीलाई मर्च गर्न जोड

नवलपरासी । नेफ्स्कुनका महासचिव चन्द्र प्रसाद ढकालले अहीले सहकारीले स्थानीय स्तरको आर्थिक विकासमा खेलेको भुमिकाको स्रहाना गर्दै सहकारीहरु व्यवस्थित र पारदर्शी तवरले सञ्चालन गर्नु पर्ने बताए । जनकल्याण बचत तथा ऋण सहकारीको आयोजना र…

निगमले पायो जापान उडान अनुमति

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले झन्डै एक वर्षको प्रयासपछि काठमाडौं–ओसाका सीधा उडान अनुमति पाएको छ। यो वायुसेवाले जापानको नागरिक उड्डयन व्युरोबाट उडान अनुमति पाएसँगै अब उडान तालिका सार्वजनिक गर्ने भएको छ। लामो समयको प्रक्रिया…

मुकुन्दसेन दुग्ध उत्पादक सहकारीको २२ औं साधारण सभा

नवलपुर । गैंडाकोट नगरपालिकाका प्रमूख छत्रराज पौडेलले समृद्धिको आधार भनेको नै आफ्नो घरबाट सुरु गर्नु पर्ने बताउनु भएको छ । जब घरमा चाहिने अन्न, साग सब्जी, दुध जस्ता अत्वाश्यक सामाग्रीहरु आफै उत्पादन गरि आयातलाई न्यूनिकरण गरि निर्यात गर्न…

नेपाल र यूएईबीच नयाँ श्रम समझदारी गर्ने सहमति

काठमाडौँ — नेपाली कामदारको तेस्रो गन्तव्यको रुपमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)सँग यसअघि भएको श्रम समझदारीलाई प्रतिस्थापन गरी नयाँ श्रम सम्झौता गर्ने सहमति बिहिबार भएको छ । नेपाल र युएईबीच काठमाडौंमा सम्पन्न श्रम अधिकारीहरु संलग्न…

महेषपुर भन्सारमा एक महिनामै डेढ करोड राजश्व

नवलपरासी। नवलपरासीको महेशपुर मुल भन्सारले गत चैत्र महिनामा १ करोड ५० लाख राजस्व संकलन गरेको छ । विगत केही महिनामा राजस्व घटे पनि पछिल्लो ३ महिनादेखि राजस्व संकलनमा उल्लेख्य सुधार भएको भन्सार कार्यालयले जनाएको हो । गत असोज महिनादेखि मुल…

कामदार तत्काल जापान जान नपाउने

काठमाडौं : नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन्। जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो। रोजगारीका लागि जापानले संरचना निर्माण प्रक्रिया अघिबढाएको छ। भाषाका लागि जापान…

दोस्रो किस्ता लगानी विषयमा एक दिने अभिमुखिकरण

अकलादेवी महिला बहुउद्धेश्यीय सहकारी सस्था लि चोरमाराले मंगलवार युवा ताथा साना व्यवसायी कोषको दोस्रो किस्ता लगानी विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार…

त्रिवेणी भन्सारमा चैत्र महिनामा ६ लाख राजश्व संकलन

पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउपालिका अन्र्तगत रहेको त्रिबेणी छोटी भंसार कार्यालयले गत बर्ष २०७५ को चैत्र महिनामा मात्रै ५ लाख ७८ हजार बराबर राजश्व असुली गरेको छ । नवलपरासीसंग भारत जोडिएर रहेकोले सिमापार भातको विभिन्न गाउ शहरबाट नेपाल…

कावासोतीमा किसानले चलाए आफ्नै डेरी

ब्यवसायीक रुपमा पशुपालन गर्दै आएका नवलपुरको कावासोती नगरपालिकाका किसानहरुले दुग्ध डेरी सञ्चालनमा ल्याएका छन् । कावासोतीमा रहेको नमुना बहुउद्देश्य सहकारी संस्था मार्फत ब्यवसायीक किसानहरुले खाँटी दूग्ध डेरी सञ्चालनमा ल्याएका हुन् । डेरीको…

गणपति माइक्रोफाइनान्स शाखा शिवराजमा

राम अवतार चौधरी कपिलवस्तु, १९ चैत्र । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शाखा खरेन्द्रपुरमा खुलेको छ । कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा शाखाको उद्घाटन गरिएको हो । केन्द्रीय कार्यालय तनहूँको शुक्लागण्डकी–३,…