ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
अर्थ
बुधबारबाट नवलपुरमा निममित विद्युत आपूर्ति हुने, ट्रान्सफर्मर जडान कार्य चल्दै
नवलपरासी, १९ चैत्र । एक सातादेखि अन्धकारमा रहेको नवलपुरमा बुधबारदेखि नियमित विद्युत आपूर्ति हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय कावासोतीका प्रमुख राजिवकुमार शर्माका अनुसार अहिले प्रगतिनगर सवग्रिडमा ट्रान्सफर्मर जडान कार्य…
राष्ट्र बैंकले जलायो पौने पाँच खर्ब पुराना नोट
काठमाडौं : नेपाल राष्ट्र बैंकले हालसम्म चार खर्ब ७६ अर्ब नौ करोड १९ लाख ६१ हजार ८५० रुपैयाँ जलाएको छ। बैंकले झत्रा, मैला एवं खण्डित नोटलाई जलाएको हो।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैत १८ सम्म ५८ अर्ब २८ करोड १९ लाख ९७ हजार ३३३…
सिर्जनशील सहकारीको दुइ दिने सहकारी वित्तीय साक्षरता तालिम
कावासोती । सिर्जनशील वचत तथा ऋण सहकारी संस्था लि कावासोती -२ को आयोजनामा दुइ दिने सहकारी वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।
कावासोती नगरपालिका २ स्थित सिर्जनशील वचत तथा ऋण सहकारी संस्था लि पहलमा ६२औं सहकारी दिवसको अवसरमा सहकारीमा…
जैविक फोहरबाट बायोग्यास उत्पादन
– पुरुषोत्तम सुवेदी
नवलपरासी, (रासस) । पश्चिम नवलपरासीमा जैविक फोहरबाट बायोग्यास उत्पादन हुँदै आएपछि यसको माग दिनप्रति दिन बढ्दै गएको छ ।
रामग्राम–७ सुक्रौली एन्भी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले गाईभँैसीको मल (गोबर) र मोलासिस अन्य…
पाल्पामा चुनढुङ्गाढुवानी सेवा ठप्पः सिमेन्ट उद्योग प्रभावित
तिनाउगाउँपालिकामा सञ्चालित चुनढंङ्गा खानीबाट ढुवानी सेवा ठप्प भएको छ । ढुवानी सेवा ठप्प भएपछि कच्चा पदार्थको अभावमा सिमेन्ट उद्योग प्रभावित भएका छन् । वैज्ञानिक भाडादर लागू नहुदाँसम्म ढुवानी हुन नसक्ने भन्दै ढुवानी व्यवसायी आन्दोनमा…
अवरुद्व विद्युत तत्काल आपुर्ति गर्न नवलपुर उद्योग संघको माग
कावासोती, १४ चैत्र
नवलपुर उद्योग संघले नवलपुरमा अवरुद्व विद्युत तत्काल आपुर्ति गर्न माग गरेको छ । संघका महासचिव केबी रानाद्वारा एक विज्ञप्ती जारी गर्दै औद्योगिक जिल्लाको रुपमा विकसित नवलपुरमा विद्युत जस्तो अत्यावश्यक सेवा अवरुद्व हुंदा…
मध्यबिन्दु नगरपालिकामा आइएमई समूहले सिमेन्ट उद्योग खोल्ने
कावासोती । नवलपुरको मध्यबिन्दु नगरपालिकामा नेपालको व्यापारिक समूह आइएमई समूहले नयाँ सिमेन्ट उद्योग खोल्ने भएको छ ।
पछिल्ला दुई दशकमा ठूलो ब्यावसायिक घरानाकोरुपमा स्थापित चन्द्र ढकाल अध्यक्ष रहेको आइएमई समूहले अर्बौं रुपैयाँ बराबरको लगानी…
नेपाल–जापान समझदारी : नेपाली श्रमिकलाई जापानी सरह सेवासुविधा
–अशोक घिमिरे
काठमाडौँ, ११ चैत (रासस) : निकै आकर्षक गन्तव्यका रुपमा रहेको जापानमा नेपाली कामदारलाई रोजगारीका अवसर उपलब्ध गराउन मार्ग प्रशस्त भएको छ । नेपाल सरकार र जापान सरकारका अधिकारीबीच आज यहाँ भएको नेपाली श्रमिक पठाउनेसम्बन्धी…
नेपाल र जापान सरकारबीच श्रम सम्झौता हुँदै
काठमाडौं । नेपाल र जापानबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी) मा आज दुई देशबीच हस्ताक्षर हुने भएको छ ।
दुई देशबीच सोमबार अपराह्न १२ बजे होटल हिमालय, कुपन्डोलमा एक कार्यक्रमबीच हस्ताक्षर हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा…
पर्यटनका संस्था र पर्यटन बोडंमा तालाबन्दी गरिदिने पर्यटन श्रमिकहरुको चेतावनी
काठमाडौं, ७ चैत । पर्यटन क्षेत्रका श्रमिकहरुको कार्यक्षेत्रमा पाउनुपर्ने सेवा सुविधा कार्यान्वयनको माग गर्दै पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले आन्दोलनको घोषणा गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरी यूनिट्राभले सबै…