ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
अर्थ
पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष
– निरा गौतम
रुपन्देही, २ चैत (रासस) : पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश नं ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन तयारी थालेको छ । मन्त्रिपरिषद्ले कार्यक्रम स्वीकृत गरेपछि भ्रमण वर्षको तयारी शुरु गरिएको हो ।…
पाल्पाका युवाहरु पुख्र्यौली पेशाबाट मनग्य आम्दानी गर्दै
–कृष्ण दर्नाल
पाल्पा । दलित समुदायका युवाले पुख्र्यौली पेशाबाट मनग्य आम्दानी गर्न सफल बनेका छन् । परम्परागत पेशालाई आधुनिकीकरण गरी व्यवसाय सञ्चालन गरेपछि यहाँ युवाले प्रशस्त आम्दानी लिन सफल भएका हुन् ।
छालाका जुत्ता उत्पादन गर्ने…
नयाँ वर्षदेखि जनकपुर–जयनगर रेल चल्ने
अजयकुमार साह
धनुषा, ३० फागुन -रासस । वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया…
सुनको मूल्य बढ्यो
हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । बजारमा प्रति ३७ ग्राम ९एक टायल० सुनको मूल्य १२ हजार २१० हङकङ डलर करिब एक हजार ५५६ अमेरिकी डलरमा किनबेच भएको छ ।
चिनीया सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार बुधबार प्रति ३७…
बक्यौता नतिर्नेको लाइन काटियो
दमौली । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६१६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को फागुन अन्तिम सातासम्म विद्युत् महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो ।
साठी…
नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय स्थापना: आर्थिक समृद्धिका लागि औद्योगीकरण आवश्यकः…
रामकुमार श्रेष्ठ
नवलपरासी, २८ फागुन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा आर्थिक समृद्धिका लागि औद्योगिकरण विना असम्भव रहेको बताएका छन् ।
मंगलबार नयाँ जिल्ला नवलपुरमा स्थापना भएको घरेलु तथा साना उद्योग कार्यालयको…
लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयक : अर्थमन्त्री डा. खतिवडा
काठमाडौँ । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ ।
प्रतिनिधिसभा, अर्थ समितिको मंगलबारको बैठकमा सो विधेयक माथि सांसदले दर्ता गराएका संशोधनका…
२५ किलोग्राम चाँदी र सुन सहित भारतीय नागरिक पक्राउ
जनकपुरधाम । मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाइ नेपालबाट भारततर्फ लगिरहेका अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ…
घरै बसी बसी भत्ता खाने हो ? आवेदन खुल्यो !
काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा सार्वजनिक सूचना जारी गरी बेरोजगार भए आगामी चैत महिनाभित्र आवेदन दिन यस्तो आवेदन…
पश्चिम नवलपरासीमा खुल्ला सिमानाको फाइदा लुट्दै व्यापक तस्करी (फोटो फिचर सहित)
रामकरण हरिजन,
न्वलपरासी, २६ फागुन ।
भारतसँग खुल्ला सीमा जोडिएको पश्चिम नवलपरासीमा खुल्ला सिमानाको फाइदा लिँदै व्यापक रुपमा तस्करी हुने गरेको छ ।
यस क्षेत्रमा लत्ता कपडा, खाद्यसामग्री, जिउँदा तथा मरेका कुखुरा, भारतीय अण्डा लगायतका…