ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
अर्थ
संसारको सबैभन्दा कान्छी अर्बपति: फेसबुकका मार्क जुकर्बर्गको कीर्तिमान भङ्ग
अमेरिकाकी काइली जेनर विश्वकै सबैभन्दा कान्छी उमेरकी अर्बपति बनेकी छिन् । उनी आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी हुन् ।
फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले…
बाग्मतीबाट २२ मेगावाट विजुली
काठमाडौं । मकवानपुरमा नेपाली व्यवसायी र चिनियाँ कम्पनीको ४ अर्ब रुपैयाँको लागतमा बनेको हाइड्रोपावरले चैत ३ गतेबाट परीक्षण उत्पादन थाल्ने भएको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका-८ मा निर्माण भइरहेको बाग्मतीखोला साना जलविद्युत आयोजनाले हाल…
६ महिनामा गैंडाकोट नगरपालिकाले उठायो ४ करोड राजश्व
नवलपुरको गैंडाकोट नगरपालिकाले चालु आर्थिक बर्षको छ महिना चार करोड बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले गत साउनदेखि पुससम्म ४ करोड ४२ लाख ९६ हजार ४ सय ६० रुपैंया राजश्व संकलन गरेको जनाएको छ ।
यसमा गतबर्षको मौज्दात रकम १ करोड ८९ लाख रकम…
सबैभन्दा बढी रेमिट्यान्स पठाउनेमा अमेरिका अगाडि
नेपालमा रेमिट्यान्स भित्रिने देशहरु मध्ये पछिल्लो समय अमेरिका सबैभन्दा अगाडि आएको छ ।
यस अघि हुन्डीमार्फत् विदेशबाट पैसा पठाउन सरकारले निरुत्साहित गरेपछि पछिल्ला वर्षमा विप्रेषण अर्थात् रेमिट्यान्स नेपाल पठाउने देशको सूचीमा अमेरिका…
शितभण्डार स्थापना गर्न केरा उत्पादक किसानको जोड
सहबान अन्सारी
नवलपरासी, ७ फागुन ।
पश्चिम नवलपरासीका केरा उत्पादक किसानहरुले कृषि क्षेत्रको प्रबद्र्धनका लागि सितभण्डार स्थापना गर्नु पर्नेमा जोड दिएका छन् ।
मंगलबार नवलपरासीको प्रतापपुर गाउँपालिका ८ पिपरपातीमा भएको नवलपरासी केरा उत्पादक…
नवलपरासी नारायणी किनाराका होटल रिसोर्टहरु पर्यटकले भरिभराऊ
गोपी ज्ञवाली
नवलपरासी, ६ फागुन । पर्यटन मौसमको आगमन हुना साथ नवलपरासीको नारायणी नदी किनारामा खोलीएका होटल, रिसोर्टहरु प्रर्यटकले भरिभराउ भएका छन ।
पर्यटनको मौसम आउन साथ पुर्वी नवलपरासीको दक्षिणी भागमा चितवन राष्टिय निकुन्जको अवलोकन गर्ने…
गैडाकोटको उद्योग वाणिज्य संघलाई जिल्ला उद्योग वाणिज्य संघको मान्यता
दाउन्ने न्यूज
नवलपरासी (गैडाकोट, २७ माघ) ।
गैडाकोटमा रहेको उद्योग वाणिज्य संघले जिल्ला उद्योग वाणिज्य संघको मान्यता पाएको छ ।
आइतबार नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम नै गरी यसको घोषणा…
सकियाे नवलपुर महोत्सव; निजि क्षेत्रको प्रमुख चुनौती चर्को ब्याजदर: गोल्छा
माघ, २७ कावासोती ।
नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोतीमा भएको पाँचौं नवलपुर महोत्सव सकिएकाे छ ।
सङ्घका अध्यक्ष डासुराज पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रमको नेपाल उद्याेग बाणिज्य महासङ्घका बरिस्ठ उपाध्यक्ष शेखर गोल्छाले…
घरेलु कार्यालयको अन्तरक्रिया
परासी । घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीको आयोजना तथा बर्दघाट बजार विकास समिती बर्दघाटको व्यवस्थापनमा समितीको कार्यालयमा बजार विस्तार तथा उद्यमी अन्तर्किया कार्यक्रम मंगलबार भएको छ ।
समितिका अध्यक्ष शोभाकान्त कोइरालाको…
औद्योगिक प्रदर्शनी केन्द्रमा ४२ करोड लगानी
भरतपुर । औद्योगिक प्रदर्शनी केन्द्रको लगानी ४२ करोड रूपैयाँ पुग्ने भएको छ । यसअघि निजी क्षेत्रको १५ करोड र नेपाल सरकारको १५ करोड गरी कुल ३० करोड रूपैयाँमा निर्माण गर्ने लक्ष्य लिइए पनि त्यतिले नपुग्ने भएपछि प्रदेश र केन्द्र सरकारसँग बजेट…