ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
अर्थ
बैंकिङ बीमा पूँजीबजार प्रदर्शनी बुटवलमा
बुुटवल। मिडिया इन्टरनेशनलले बुटवलमा आयोजना गरेको बैंकिङ÷बीमा÷पुँजी बजारसम्बन्धी प्रदर्शनी सम्पन्न भएकोे छ ।
‘वित्तीय जागरणः रष्ट्रिय अभियान’ अन्तर्गत माघ ११ र १२ गते आयोजित प्रदर्शनीमा बैंक, बीमा तथा सेयर बजार सम्बन्धी सेमिनार तथा सचेतना…
माघ १७ बाट नवलपुर महोत्सवः तयारी तीव्र
नवलपरासी । माघ १७ गतेबाट हुने नवलपुर महोत्सवको तयारी तिव्र पारिएको छ ।
माघ १७ गतेबाट कावासोतीमा शुरु हुने पाँचौ नवलपुर महोत्सवमा हेलिकप्टरमा चढेर समग्र नवलपुर जिल्लाको अवलोकन गर्न पाईने भएको छ । महोत्सवका विषयमा जानकारी दिन…
आइतबारबाट बागमति चिनी मिल सञ्चालनमा आउने
नवलपरासी, ११ माघ ।
चिनी मिल बेलैमा सञ्चालनमा नआएका कारण उखु किसानहरुले आन्दोलनमा जाने चेतावनी दिएपछि नवलपरासीमा रहेको बागमति चिनी मिल सञ्चालनमा आउने भएको छ ।
नवलपरासीमा रहेका ३ वटा चिनी उद्योग तथा मिलहरु मध्ये बागमति खाडसारी मिलले…
सुनवलमा पनि औद्योगिक ब्यापार मेला हुने
नवलपरासी (सुनवल) । नवलपरासीको सुनवलमा पनि औद्योगिक व्यापार मेला हुने भएको छ । माघ १७ गते देखि २८ गते हुने मेला सुनवल नगरपालिका १३ बडेरा शहिद स्मृती रंगशालामा हुने छ ।
कृषी पर्यटन उद्योग र व्यापार राष्ट निर्माणको बलियो आधार, लोक कला…
नवलपुर महोत्सवको उपप्रधानमन्त्रीले उद्घाटन गर्ने
कावासोती, ९ माघ ।
माघ १७ गतेबाट कावासोतीमा शुरु हुने पाँचौ नवलपुर महोत्सवको उद्धघाटनका लागि उप–प्रधान एव रक्षामन्त्री ईश्वर पोख्रेल आउनुहुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलका अनुसार १७ गते महोत्सवको उद्धघाटनमा…
सहकारीलाई उत्पादनसँग जोडिएर काम गर्न सांसद लामिछानेको आग्रह
सालिकराम भट्टराई
कावासोती । बचत र ऋण लगानीले मात्र सहकारी नचल्ने भएकाले सहकारीलाई उत्पादनसंग जोडिएर काम गर्न गण्डकी प्रदेशका सांसद बिष्णु लामिछानेले जोड दिएका छन् ।
आइतबार पूर्वी नवलपरासीको कावासोतीमा रहेको मध्यबिन्दु बहुउद्देश्य सहकारी…
माघे संक्रान्तिलाई नवलपुरबाट मात्रै एक करोड बीस लाख बढीको तरुल निर्यात
शोभा जिसी
कावासोती, ३० पुस ।
पूर्वी नवलपरासी अर्थात नवलपुर जिल्लाबाट मात्रै यस बर्ष माघे संक्रान्तिका लागि काठमाडौं र पोखरामा एक सय २० टन भन्दा बढी तरुल खपत भएको छ ।
कृषि उपज बजार व्यवस्थापन समिति कावासोतीका अध्यक्ष लेखनाथ बस्यालका…
पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार सर्वसाधरणकाे भरमा
३० पुस, नवलपरासी । पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभर्इ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो ।
वर्षौंदेखि छोटी भन्सार कार्यालय…
सुनको भाउ तोलमा ६० हजार नाघ्यो
काठमाडौं– नेपाली बजारमा सुनको भाउ तोलामा ६० हजार १०० पुगेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ बुधबार २ सय बढेर ६० हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बुधबार तेजाबी सुनको भाउ ५९ हजार ८०० रहेको छ । यस्तै…
बर्दघाट महोत्सवको आम्दानी १३ लाख
नवलपरासी । नवलपुरमा महोत्सवमा होडबाँजी चलिरहँदा केही समय अघि परासी क्षेत्रमा भएका दुई महोत्सव मध्ये एक महोत्सवको आयव्यय सार्वजनिक भएको छ ।
बर्दघाट उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले १३ लाख ६४ हजार ८ सय २६ रुपैयाँ आम्दानी गरेको…